काँकडभिट्टा इनरुवा खण्डमा ट्रयाक बेड बिछ्याउनका लागि निकालेको विवादित ठेक्का स्थगित भएको छ। रेल विभागले मंगलबार एक सूचना जारी गर्दै रेलमार्गको ठेक्का स्थगित भएको जनाएको छ।
सरकारले जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै ठेक्का आह्वान गरेको थियो। जसले गर्दा जग्गाको उक्त ठेक्का विवादित बन्दै आएको थियो। त्...}
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दोस्रो महामारीका लागि तयारी रहन चेतावनी जारी गरेको छ । कोरोना भाइरसको संक्रमण उत्कर्षमा पुगेका बेलामा डब्ल्युएचओ प्रमुख डा.टड्रोस अधानामले सोमबार संसारभरका मानिस दोस्रो महामारीका लागि तयारी रहन चेतावनी जारी गरेका हुन् ।
दोस्रो महामारी पूर्व नै सार्वजनिक...}
रुसी वैज्ञानिकहरूले कोरोनाभाइरस विरुद्धको खोपको परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको जनाएका छन्।
खोपको परीक्षणबारे पहिलो प्रतिवेदन प्रकाशित गर्दै उनीहरूले त्यस्तो दाबी गरेका हुन्।
मेडिकल जर्नल द लान्सेटमा प्रकाशित प्रतिवेदनमा खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिर...}
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। महिला ३४९ र पुरुष ६९२ गरी १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै देशमा हालसम्म कुल संक्रमितको संख्या ४५ हजार २७७...}
विगत एक दशक यताको कुरा गर्ने हो भने दशै विशेष गीत भने पछि विष्णु खत्रीको नाम कसैले पनि छुटाउदैनन् । सुनको जलपले त यति चर्चा कमायो कि विष्णु खत्री र दशै गीत एक अर्काका परिपुरक जस्तै भए ।
उनै धौलागिरीका होनाहार गायक तथा सर्जक विष्णु खत्रीको यो बर्षको दशै विषेश गीत रिनै रिनको भर्खर मात्र सार्वजनिक भएक...}
काठमाडाैं । आइतबार थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ पुगेको छ।
पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जना कोरोनामुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २८ हजार ९...}
सरकारले राजधानीको महाबौद्धमा रहेको वीर अस्तपाललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । अब वीर अस्पतालबाट दिँदै आएका सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध गराउने र वीर अस्पताल भने कोभिड अस्पतालका रुपमा सञ्चालन हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
य...}
काठमाण्डौ । निजी ल्याबहरुको रिपोर्टका आधारमा कोरोना बीमाको दाबी भुक्तानी नपाइने विषयको सर्वत्र आलोचना भएपछि बीमा समितिले ‘कोरोना बीमा मापदण्ड, २०७७’ संशोधन गर्ने तयारी गरेको छ।
बीमा समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै मापदण्ड संशोधन गर्ने तयारी गरेको जनाएको छ। यसका लागि बीमा समितिका कार्यकारी निर...}
कोरोना महामारीले विभिन्न क्षेत्र थला परेको छ । तर नेपाली सागीतिक क्षेत्र भने विस्तारै बामे सरिरहेको छ । महामारीको बेलामा पनि धेरै कलाकाहरुले आफ्ना सिर्जनाहरु सार्वजनिक गरिनै रहेका छन ।
यसै क्रममा शंकर शर्माको लय तथा शब्द सिर्जनामा नयाँ गीत परदेशी जिन्दगी भर्खर मात्र सार्वजनिक भएको छ । गीतलाई शंकर...}
निकै कम सिर्जना सार्वजनिक गर्ने तर उत्कृष्ट सिर्जना मार्फत दर्शक स्रोताको मन जित्ने लोकप्रिय गायक तथा कुशल सर्जक राजन कार्कीको आवाजमा नयाँ गीत चाडवाडमा भर्खर मात्र सार्वजनिक भएको छ ।
उत्कृष्ट शब्द,सुमधुर लय तथा सोहि अनुसारको आवाज समेत रहेको गीतले टिकटकमा सबैको मन जितीरहेको छ भने पचास हजार भन्दा धेर...}