काठमाण्डौ । सानिमा लाईफ इन्स्योरेन्सको शेयर मूल्यमा बुधबार पनि सर्किट लागेको छ ।
कारोबार सुरु भएको आधा घण्टाको समयमा शेयर मूल्यमा सर्किट लागेको हो । यो समाचार तयार पार्दा सम्म सानिमाको शेयर मूल्य ४५ ले बढेर ४९७ रुपैयाँ पुगेको छ ।
आज पनि यो कम्पनीको शेयर माग ५ लाख हाराहारी रहे...}
काठमाण्डौ । नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् ।
उनले छोरालाई जन्म दिएको कमेडी च्याम्पियनको आधिकारिक पेजमा जानकारी दिइएको छ । कमेडी च्याम्पियनको उक्त पोस्ट अभिनेत्री केकी अधिकारीले पनि सेयर गर्दै बधाई दिएकी छिन् ।
ऋचा चर्चित रियालिटी शो कमेडी च्याम्पियनको जजको रुपमा...}
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
कम्पनी सञ्चालक समितिको मंगलबार सम्पन्न बैठकले आर्थिक वर्ष ७७र७८ को नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने १० करोड २८ लाख १९ हजार ८२४ रुपैयाँ बराबरको बोनस...}
काठमाण्डौ । बुधबार नेप्से प्रिओपन सेसनमा ४ दशमलव ३० प्रतिशतले शेयर बजार बढेको छ ।
मंगलबार नेप्से अर्धसतक हाराहारीमा घटेर बजार बन्द भएको थियो । आज यो सेसनमा २४ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा १३ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीहरुको शेयर मूल्य घटेको छ साथै ३ कम्पनीरुको शेयर यथावत...}
काठमाण्डौ - तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओ हिजो प्रि अलाेटमेन्ट सम्पन्न भएको छ ।
बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार प्रि अलाेटमेन्ट सम्पन्न भएको छ भने आउँदो शुक्रबार शेयर बाँडफाँड हुने छ ।
कम्पनील...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
...}
काठमाण्डो । सोमबार अर्धसतक भन्दा धेरैले बढेर बन्द भएको बजार मंगलबार भने ४४ अंकले घटेर समग्र बजार २९३६ विन्दुमा झरेको छ ।
नेप्सेसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज कारोबार अवधिमा २२२ कम्पनीहरुको ७ अर्व ४९ करोडको शेयर खरिद विक्री भएको छ । आज सानिमा लाईफ इन्स्योरेन्सको शेयर मूल्यमा सर...}
काठमाण्डौ - तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओ आज प्रि अलाेटमेन्ट सम्पन्न भएको छ ।
बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार प्रि अलाेटमेन्ट सम्पन्न भएको छ भने आउँदो शुक्रबार शेयर बाँडफाँड हुने छ ।
कम्पनीले आयोजना प्रभावित जनताको लागि ४...}
काठमाण्डौ - युनिलिभर नेपालले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीको भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई प्रतिशेयर ६५० रुपैयाँ अर्थात ६५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। अघिल्लो वर्ष शतप्रतिशत मात्रै लाभांश दिएको क...}
काठमाण्डौ - सानिमा लाईफ इन्स्योरेन्सको शेयर मूल्यमा मंगलबार पनि करिव १ घण्टाको कारोबार पछि सर्किट लागेको छ ।
अघिल्लो हप्तादेखि दोस्रो बजारमा प्रवेश गरेको यो कम्पनीको शेयर मूल्यमा लगातार सर्किट लागिरहेको छ । आज मात्र १० प्रतिशतले शेयर मूल्य बढेर ४५२ प्रति शेयर मूल्य पुगेको छ । ...}