काठमाण्डौ । विहान ९ बजे नजिता प्रकाशीत भएको न्यादी हाइड्रोपावरको आईपीओ नजिता अझै हेर्न सक्ने भएको छैन ।
न्यादी हाइड्रोपावरको साधारण शेयर विहान ९ बजे सार्वजनिक गरिएको थियो ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्सालमा आईपीओ बाँडफाँट गरिएको हो । सर्वसाधारणका लागि...}
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
बिहीबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम भएको हो ।
तर, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको...}
काठमाडौं—नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल एक खर्ब ६० अर्ब रुपैयाँको रिपो जारी गरिसकेको छ । राष्ट्र बैंकले विहीवार मात्र १० अर्बको रिपो जारी गरेको छ । रिपोमा तीन दर्जन बढी बैंक तथा वित्तीय संस्थाले आवेदन गरेका छन् ।
१० अर्बको रिपोमा ३८ वटा आवेदकले २८ अर्ब ५०...}
काठमाण्डौ - न्यादी हाइड्रोपावरको साधारण शेयर[आईपीओ) आज बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्सालमा आईपीओ बाँडफाँट गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको २० लाख ९२ हजार ५०० कित्ता शेयर गोलाप्रथाबाट २ लाख ९ हजार २ सय ५० जनाले १०–१० कित्ताका दरले पाएका छन् ।...}
काठमाडौं–धान भित्राउने बेला अविरल वर्षासँगै आएको बाढीले मुलुकभर धानबालीमा क्षती भए पछि त्यसको असर मुलुकको अर्थतन्त्रमा पर्ने भएको छ । मुलुकको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान करिव २७ प्रतिशत छ । त्यसमा प्रमुख हिस्सा धानको रहेको छ । करिव ६ अर्ब रुपैयाँ भन्दा बढीको धानबाली नष्ट भएकाले त्यसको...}
काठमाडौं– अविरल वर्षासँगै आएको बाढीले भैरहवा–परासी तथा भैरहवा बुटवल औद्योगिक करिडोरका झण्डै एक दर्जन उद्योग डुबानमा परेका छन्। अबिरल बर्षातका कारण आएको बाढीका कारण यस क्षेत्रका उद्योगहरु डुवानमा परेका हुन्। अत्याधिक बर्षा परेका कारण बुटवल भैरहवा सडक खण्डमा बाढी आएको थियो। बाटोबाट बगेको...}
भैरहवा– भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहीबार नेपाल आइपुगेको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा भन्सार कार्यालयमा आइपुगेको हो । करिब दुई अर्ब ५० क...}
काठमाण्डौ–चाडपर्वका बेला नेपालीको भान्सा महँगिएको छ। भर्खरै दसैँ सकिएको र तिहार नजिकिँदै गर्दा नेपालीको भान्सा महँगिएको हो। एकातिहार चाडपर्वको खर्च र अर्कोतिर भान्सामा आवश्यक विभिन्न वस्तुको मूल्य महँगिदा जनता मारमा परेका छन्। पछिल्लो १ महिनाको तथ्यांक हेर्ने हो भने नेपालीको भान्सामा अ...}
काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नगरे पार्टीमा ठूलै क्षति हुने भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन्। अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य नभएको भनी दिएको अभिव्यक्तिको आलोचना गर्दै नेताहरूले असन्तुष्टि जनाएका हुन्। बिहीबारको स्थाय...}
काठमाडौं - आफ्ना चर्चित गीतहरुबाट सबैमाझ लोकप्रिय बनिरहेका गायक कुलेन्द्र विश्वकर्माको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक भएको नयाँ गीत "फूल हौ तिमी " चर्चित बनेको छ ।
सामाजिक सञ्जाल देखि टिकटकमा समेत गीतलाई धेरैले मन् पराएका छन् । हजारौं प्रयोगकर्ताले यो गीतको भिडियो बनाएका छन् ।...}