काठमाडौं-साताको पहिलो कारोबार दिन आइतवार प्रि–ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ८३ अंकले बढेको छ । प्रि–ओपन सेसनमा नेप्से परिसूचक २ हजार ७८५ दशमलव ९५ विन्दुमा पुगेको हो ।
उक्त अवधिमा कारोबारमा आएका ४० ओटा कम्पनीको १८ हजार ९२ कित्ता शेयरको रू. ९५ लाख ५१ हज...}
काठमाडौं— लगानी बोर्डले ठूला परियोजनामा लगानी जुटाउनका लागि अध्ययन सुरु गरेको छ । बोर्डले ठूला एक दर्जन परियोजनाको अध्ययन अघि बढाएको हो ।
लगानी बोर्डका अनुसार सबै प्रदेशमा न्यायिक हिसाबले समान विकासका लागि सातै प्रदेशबाट परियोजना छनोट गरी अध्ययन गर्न थालिएको छ । अध्ययन थालिएका सातै प्रद...}
काठमाडौं– सानिमा बैंकले आफ्ना शेयरधनीलाई बोनस शेयर दिने भएको छ । बैंकले बैंकले १७ प्रतिशत बोनश शेयर दिने तयारी गरेको छ ।
बैंकको साधारण सभा आज कार्तिक १४ गते हुँदैछ ।
बैंकले प्रस्ताव गरेको १७ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०।८९ प्रतिशत नगद लाभांश वितरणका लागि न...}
काठमाण्डौ - ‘मिस युनिभर्स नेपाल २०२१’ को विजेता सुजिता बस्नेत बनेकी छन् । १५ प्रतियोगीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन् । विजेताले १० लाख नगद सहित हिरा जडित ताज लगाउन सफल भइन् । उनलाई गत बर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिराएकी थिइन् ।
राजध...}
काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असोज २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ ।
अब बैंकको हकप्रद शेयरमा लगानीकर्ताले अब कात्तिक २९ गतेसम्म आवेदन दिन सक्ने भएका छन्।
बैंकले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३...}
काठमाडौं : शेयर बजार लगानीकर्ताको लागि यो साता सुखद रह्यो । करिब २ महिना अवधिमा झन्डै ७ सय अंकले घटेको बजार यो साता राम्रै सँग उकालो लागेको छ ।
राष्ट्र बैंकको मौद्रिक नीति र त्यसको प्रभावले बजार घटेको धेरैको अनुमान छन् । यसमा पनि विशेष भूमिका भने शेयर धितो कर्जा...}
काठमाडौं - नेपाली लोक दोहोरीको क्षेत्रमा पहिलो पटक सञ्चालनमा आएको दोहोरी च्याम्पियनको उपाधिका घोषणा भएको छ ।
बालचन्द्र बराल र शोभा कार्कीको टिमलाई पछि पार्दै प्रकाश पराजुली र मीना बुढाथोकीले उपाधि जितेका छन् । यो सँगै उनीहरुले बीस लाख नगद समेत प्राप्त गरेका छन् ।
यस्तै सविन आचार्य र रिता राव...}
काठमाडौं–बजारमा तरकारीको मूल्य अचाक्ली बढेको छ । हरेक तरकारीको मूल्य एक सय रुपैयाँ भन्दा बढी छ । काठमाडौं उपत्यकाको खुल्ला बजारमा बोडीको मूल्य किलोको दुई सय रुपैयाँ, काउली किलोको एक सय ५०, टमटर एकसय ३०, रायो साग एक सय ५०, भिण्डी एक सय४०, कांक्रो एक सय ३० रुपैयाँ पुगेको छ । त्यसैगगरी, घिरौंला ए...}
काठमाडौं–सर्वोत्तम शेयर प्रकरणमा नेपाल धितोपत्र बोर्डको अध्यक्ष भिष्म ढुंगाना पदच्युत भए पछि नयाँ अध्यक्ष नियुक्तका लागि सरकारले प्रक्रिया सुरु गरेको छ । अर्थमन्त्रालयको नेतृत्व नेकपा माओवादीका नेता जनार्दन शर्माले गरेको भए पनि गठनबन्धन सरकार भएकाले बोर्डको अध्यक्ष नियुक्त हुन विशेष गरी नेपा...}
काठमाडौं - शेयर बजार लगानीकर्ताको लागि यो साता सुखद रह्यो । करिब २ महिना अवधिमा झन्डै ७ सय अंकले घटेको बजार यो साता राम्रै सँग उकालो लागेको छ ।
राष्ट्र बैंकको मौद्रिक नीति र त्यसको प्रभावले बजार घटेको धेरैको अनुमान छन् । यसमा पनि विशेष भूमिका भने शेयर धितो कर्जा भएको केहीक...}