काठमाडौं - साताको अन्तिम दिन बिहीबार नेप्से झिनो अंकले घटेको छ । यो सेसनमा नेप्से सुन्य दशमलव १९ अंकले घटेको छ ।
बुधबार पनि नेप्से दोहोरो अंकले घटेर बजार बन्द भएको थियो । यो सेसनमा आज १४ कम्पनीहरूको शेयर कारोबार भएकोमा ५ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको घटेको छ । यस्तै बाकी कम्पनीहरूको...}
काठमाडौं–डलर सञ्चिति घटेपछि नेपाल राष्ट्र बैंकले थप ४७ वस्तुको आयातमा कडाई गरेको छ । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एक परिपत्र जारी गर्दै कुल ४७ वटा होर्मोनिक (एचएस) कोडबाट आयात हुने वस्तुको आयातमा कडाई गरेको हो ।
परिपत्रमा एलसी खोल्दा ६ वस्तुमा ५० प्रतिशत र ४१ वस्तुमा...}
काठमाडौं - आज माघ २७ गते नयाँ आइपीओ सार्वजनिक हुँदै छ । तर सबैले आवेदन दिने भने नपाउने भएका छन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रको लागि मात्र आइपीओ निष्कासन गर्न लागेको हो ।
बलेफी हाइड्रोपावर कम्पनीले पनि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाह...}
काठमाडौं–काठमाडौँमा रहेको याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने ४२ करोड रोयल्टी नबुझाएको भन्दै उक्त होटलको पाँच तारे वर्गीकरण र क्यासिनो सञ्चालनको इजाजत रद्द गरिएको छ। सरकारलाई बुझाउनुपर्ने रोयल्टी पटक पटक ताकेता गर्दा पनि नबुझाएकाले संस्कृति, पर्यटन तथा नागरिक उ...}
काठमाडौं - केहि दिन अघि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गरेको थियो।
कम्पनीले सर्बसाधारणको लागि ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ निष्कासन गरेको थियो जुन ४ करोड ७७ लाख ९० हजार बराबरको हुन् जान्छ। तर अचम्मको कुरा त् के छ भने ५ करोडको आईपीओमा ४ करोड बढी&nbs...}
काठमाडौं : इमर्जिङ नेपालको आइपीओमा ७४ करोड ४७ लाख ३२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार बुधबार साँझ ५ बजेसम्ममा ६ लाख ३३ हजार २१७ जनाले ७४ लाख ४७ हजार ३२० कित्ताका लागि आवेदन दिएका छन् ।
यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १४.४१ गुणा बढी आवेदन हो । कम्पन...}
रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले तीन लाख ९९ हजार कित्ता बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले हाल कायम आफ्नो २० करोड जारी पुँजी मध्ये १० प्रतिशत अर्थात् २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता सेयर स्थानिय प्रभावितलाई र बाँकी १ करोड ९९ लाख रकम बराबरको १ लाख ९९ हजार कित्ता सेय...}
माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि गर्ने निर्णय भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा ग...}
बुधबार सुनचाँदीका मूल्य थप उकालो लागेको छ । अघिल्लो दिन तोलामा ५०० रुपैयाँले बढ्दै ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप ३०० रुपैयाँले बढ्दै ९३ हजार ४०० रुपैयाँ पुगेको हो ।
बुधबार सुनचाँदीका मूल्य थप उकालो लागेको छ । अघिल्लो दिन तोलामा ५०० रुपैयाँले बढ्दै ९३ हजार ए...}