काठमाडौंँ - हिमालयन बैंक लिमिटेड (HBL) को शेयर कारोबार फुकुवा भएको छ । नेप्सेले आज जेठ २३ गतेदेखि लागु हुने गरी बैंकको शेयर फकुवा गरेको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएपछि नेप्सेले हिमालयनका आधारभूत शेयरधनीहरु बाहेकका शेयरधनीहरुको शेयर कारोबार फुकुवा गरेको हो ।हिमालयन बैंक र नेपाल इन...}
काठमाडौंँ - सुनचाँदीको भाउ हरेक दिनजसो घटबढ भइरहेको छ । सोही क्रममा सोमबार सुनचाँदीको भाउ वृद्धि भएको छ । जेठ २३ गते सुन तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले उल्लेख गरेको छ ।यसैगरी, तेजाब...}
काठमाडौँ– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ३३।७६ अंक घटेर २०७८।७१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०।८९ अंक बढेर २०७९।६० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०।४७ अंक बढेको छ।
स...}
काठमाडौंँ - मन्दाकिनी हाइड्रोपावर लिमिटेडले असार १ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका ५...}
आइतबार साँझ उत्तराखण्डको उत्तरकाशीमा यूके-०४ १५४१ नम्बरको बस सडकबाट खाल्डोमा खसेको छ । जसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार थिए ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले समाचार एजेन्सीलाई भने– दुर्घटनामा २६ जनाको मृत्यु भएको छ । सबै...}
काठमाडौ - असारको सुरुमै नयाँ आइपीओ निष्कासन हुने भएको छ ।
आइपीओ निष्कासन गर्न लागेको कम्पनी हो, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड । आउँदो असार १ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको छ ।लघुवित्तले असार १ गतेदेखि ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कानश तथा बिक्री खुला गर्ने भएक...}
काठमाडौं - नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मन्त्री फेर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ। नेकपा एसबाट सरकारमा मन्त्री बनेका केही नेताले आफूहरूले पद नछाड्ने बताएपछि पार्टीमा विवाद उत्पन्न भएको हो ।
नेकपा एसबाट मन्त्री बनेका विरोध खतिवडा, प्रे...}
काठमाडौ -सगरमाथा जलविद्युत कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ ।
सो कार्यकोलागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कम्पनीले इलाम नगरपालिका वार्ड नं. २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोज...}
काठमाडौ - गत शुक्रबारबाट नयाँ कम्पनीको आइपीओ निष्कासन भएको थियो भने जेठ २३ गतेबाट नयाँ कम्पनी श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन कम्पनीले आईपीओ निष्काशन गरेको छ ।
कम्पनीले आजदेखि (जेठ २३) आईपीओ निष्कासन गर्न लागेको हो । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरूका लागि आईपीओ...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ...}