काठमाण्डौ । साताको दोस्रो कारोबार दिन प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । सोमबार नेप्सेमा ७७ अङ्क भन्दा धेरैको गिरावट आएको थियो ।
आजको सामान्य बुद्धिसँगै १९१६ विन्दुमा पुगेको छ । यो सेसनमा ५ कम्पनीको २ लाख ३८ बजारमाथिको शेयर किनबेच भएको छ । कारोबार भएका मध्य ३ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी २ कम्पनीको भने यथावत रहेको छ ।
देशमा तरलतामा केही सुधार आए पनि शेयर बजारमा भने सुधार आउन सकेको छैन ।