काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई शुक्रबार बिहान ठोरी क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार सिंहलाई बिहान करिब ६ः१५ बजे पक्राउ गरिएको हो। उनीविरुद्ध जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा जेठ १२ गते नै प...}
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा नेतृत्व अभावका कारण अर्बौँ रुपैयाँ बराबरका प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया प्रभावित बनेको छ। हाल विभिन्न क्षेत्रका ९३ कम्पनीको ६६ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको आईपीओ स्वीकृतिको पर्खाइमा रहेको छ।
सेबोनमा अध्यक्ष पद लामो समयदेखि रिक्त रहँदा जलवि...}
काठमाडौं । लगातार चार दिनको बिदापछि सोमबार खुलेको शेयर बजार दोहोरो अंकले घटेको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि पहिलो कारोबार दिनमा बजार परिसूचक नेप्से २६ अंकले ओरालो लागेको हो।
बजेटमार्फत शेयर बजारलाई सकारात्मक सन्देश जाने अपेक्षा गरिए पनि त्यसको प्रभाव कारोबारमा देखिन सकेन। बजारमा आए...}
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको केही भूभाग अतिक्रमण गरेको भन्ने अभिव्यक्तिको तथ्यगत आधार सार्वजनिक गर्न २४ घण्टे अल्टिमेटम दिएको छ।
सोमबार राष्ट्रियसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेसका सांसद रञ्जित कर्णले प्रधानमन्त्रीले दाबी पुष्टि गर्न नसके जनतासमक...}
काठमाडौं । सरकारले नयाँ बजेटमार्फत केही कर छुट र सहुलियत घोषणा गरे पनि लगानी विस्तार गर्ने ठूला तथा प्रभावकारी परियोजना अघि सार्न नसकेको टिप्पणी भइरहेका बेला बैंक तथा वित्तीय संस्थाहरूमा इतिहासकै धेरै तरलता थुप्रिएको छ।
बैंकरहरूका अनुसार हाल नेपाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरूमा...}
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर तीन लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको...}
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले नेपाल–भारत सीमा विवादबारे बोल्दै भारतले मात्र नभई नेपालले पनि भारतको केही भूमि अतिक्रमण गरेको जानकारी आफूले हालै पाएको बताएका छन्।
शनिबार संसद् बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले सीमा सम्बन्धी विषय आपसी संवादमार्फत सम...}
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा करिब १४ खर्ब रुपैयाँ बराबरको अधिक तरलता रहेको र विदेशी मुद्रा सञ्चिति ऐतिहासिक रूपमा करिब ३५ खर्ब रुपैयाँ पुगेको अवस्थामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबाट लगानी र उत्पादन वृद्धि हुने अपेक्षा गरिएको थियो। तर अर्थविद् तथा निजी क्षेत्रका प्रतिनिधिहरूले बजेटमा सम...}
काठमाडौं । सरकारले विद्युतीय सवारीसाधन (इभी) मा लागू हुँदै आएको कर प्रणालीमा परिवर्तन गर्दै अब मोटर पावरको सट्टा गाडीको भन्सार मूल्यका आधारमा कर निर्धारण गर्ने व्यवस्था गरेको छ।
शुक्रबार संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इभीमा मूल्यअनुसार कर लाग्ने...}
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्रीले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै चालु खर्च, पुँजीगत खर्च र वित्त व्यवस्थापनका लागि छुट्टाछुट्टै रकम विनियोजन गरिएको जानकारी दिएका हुन् ।
कुल बजेटमध्ये चालु खर्चतर्फ १२ खर...}