काठमाडौंं - मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ ९७ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आजका...}
काठमाडौ- बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि मंसिर २१ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका आयोजन...}
काठमाडौंं - सुपर मादी हाइड्रोपावर लिमिटेडले मंसिर २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजीको १५ प्रतिशत अथार्त ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३...}
काठमाडौ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंसिर ७ गते, बुधबारबाट रिडी पावर कम्पनी लिमिटेडकाे काराेबार राेक्का गरिरहेकाे छ ।
कम्पनीकाे काराेबार राेक्का नै रहिरहँदा कम्पनीकाे सेयरमा लगानी गर्ने लगानीकर्ताहरूकाे रकम फ्रिज भएकाे छ । रिडी पावरकाे सञ्चालक समितिकाे बैठक ११ बजे बसेर लाभांश घाेषणा ग...}
काठमाडौ - नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०७८ संशोधन गरेको छ । राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लाभांश सम्वन्धी नयाँ व्यवस्था गरेको छ ।
नयाँ व्यवस्था अनुसार लघुवित्तहरुले वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २०...}
काठमाडौ - सोमबार सुनको मूल्य घटेको छ । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने ९...}
काठमाण्डौ । धेरै जसो कम्पनीहरु धमााधम अघिल्लो आर्थिक बर्षको आम्दानीबाट लाभांश घोषणा गरिरहेका छन । यसैबीच नेपाल हाइड्रो डेभलोपर्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।
कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको...}
काठमाडौं - नेपाल राष्ट्र बैंकले आईतबार पहिलो त्रैमासिक मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको छ ।
जस अनुसार केन्द्रीय बैंकले बैंकहरुको औसत ब्याजदर अन्तर (स्प्रेड रेट) घटाएको छ । यसअघि वाणिज्य बैंकहरुको स्प्रेड रेट ४.४ प्रतिशत रहेकोमा अब घटाएर ४ प्रतिशतमा झारिएको छ । त्यस्तै, विकास बैं...}
काठमाडाैं - कतारमा जारी फिफा विश्वकप २०२२ मा, सोमबार भएको खेलमा स्पेनसँग अंक बाँडेसँगै जर्मनीले अर्को चरणमा जाने आशा कायम राखेको छ।
समूह ई मा स्पेन, जापान कोस्टा रिका र जर्मनी गरी ४ राष्ट्र छन्। यी चारवटै राष्ट्रहरुले २ खेल सकाइसकेका छन्। दुई खेल सकिँदा सम्ममा जर्मनी बाहेक अन्य तीन राष्ट्रले १ खे...}
काठमाण्डौं । निर्वाचनमा जानु अघि देखिनै आफ्नो सबैको लक्ष प्रधानमन्त्री बन्ने भएको घोषणा गरेका नेपाली कांग्रेसका महामन्त्री साथै नवनिर्वाचित सांसद गगन कुमार थापा अहिले संसदीय दलको नेता बन्ने कसरतमा लागेका छन् ।
यसै बीच नयाँ विषयले निकै चर्चा पाएको छ ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकम...}