काठमाडौँ– संविधान दिवसको अवसरमा यस वर्ष कुनै पनि कैदीहरूको माफीमिनाहा नहुने भएको छ। गृह मन्त्रालयका स्रोतका अनुसार, कैदीहरूको माफीमिनाहाको अनौपचारिक सूची राष्ट्रपति कार्यालयमा पुगेको भए पनि, राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सूचीलाई स्वीकार गर्न अस्वीकार गरेपछि निर्णय रोकिएको हो।
कारागार व्...}
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबार आकस्मिक रुपमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निरीक्षण गरेका छन्। तीन हजार विन्दुमा पुगेको शेयर बजार लगातार घट्दै २,५८० मा झरेपछि अर्थमन्त्रीले बजार नियामकका प्रमुखसँग सोधपुछ गरेका थिए।
करिब ३० मिनेट नेप्सेमा बिताएका पौडेलले शेयर कारोबार रकम ३०...}
काठमाडाैं - आइसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले खराब प्रदर्शन जारी राखेको छ। बिहीबार क्यानडामा सम्पन्न खेलमा नेपाल ओमानसँग १ विकेटले पराजित भयो। नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले अन्तिम बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालका करण केसीले ४९औं ओभरमा २ रनमात्र दिएर खेललाई रोम...}
काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकांक ४ अंकले घट्दै ०.१५ प्रतिशतले तल झरेको छ, जसले सूचकांकलाई २५७६.७६ विन्दुमा ल्याएको छ। आज कुल ५ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ, जहाँ १ करोड ३९ लाख भन्दा बढी कित्ता शेयर किनबेच भएका छन्।
शेयर बजारमा ७४ कम्पनीको मूल...}
काठमाडौं – चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको ७.३९ प्रतिशत पुगेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारले १ खर्ब ३७ अर्ब ५५ करोड २७ लाख रुपैयाँ खर्च गरेको छ। यद्यपि, खर्चको प्रवृत्तिमा कुनै ठूला परिवर्तन देखिएको छैन।...}
काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूले सुनचाँदी धितो राखेर प्रवाह गर्ने कर्जामा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८१ असार मसान्तसम्म वाणिज्य बैंकहरूले ५३ अर्ब ४२ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.६३ प्रतिशतले बढ...}
काठमाडौं – इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित समारोहमा बालेन शाहको तस्बिर अंकित टिसर्ट लगाएका युवायुवतीलाई समारोह स्थलबाट हटाइएको छ।
प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने समारोहमा सम्भावित विरोधलाई ध्यानमा राख्दै उनीहरूलाई समारोह स्थलबाट हटाएको हो।
काठमाडौँ महानगरले इन्द...}
काठमाडौं – लोकप्रिय गायक तथा कुशल सर्जक तेजश रेग्मीको नयाँ गीत 'चन्द्र कुमारी' भर्खरै मात्र सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय युवा सर्जक रेग्मीले यसअघि पनि दर्जनौँ चर्चित गीतहरू सार्वजनिक गरिसकेका छन्।
उनको पछिल्लो गीत भने अलिक फरक धारको रहेको छ। नारीको...}
चालू आर्थिक वर्षको पहिलो त्रैमासको पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाहरूले १० अर्ब २६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्। बैंकहरूले मात्र ९ अर्ब १७ करोड मुनाफा आर्जन गरेका छन् भने विकास बैंक र फाइनान्स कम्पनीहरूले क्रमशः ८५ करोड ४० लाख र २३ करोड ६० लाख आर्जन गरेका छन्।
बैंकहरूमध्ये स...}
आर्थिक गतिविधिमा आएको मन्दीसँगै बीमा कम्पनीहरूको व्यवसाय र बीमा पहुँच निरन्तर घट्दै गएको छ। बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह, व्यापार व्यवसायमा कमी, र व्यक्तिको आम्दानी घटेपछि बीमा क्षेत्रमा यसका असरहरू देखिन थालेका छन्।
नेपाल बीमा प्राधिकरणका तथ्यांकअनुसार बीमा पहुँच १.३ प्रतिशतले घटेको...}