२०८३ जेठ २३, शनिवार
images
☰
२०८३ जेठ २३, शनिवार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

पर्यटनमन्त्री पाण्डेलाई जर्मनीमा उत्कृष्ट पर्यटनमन्त्रीको सम्मान

काठमाडौं । जर्मनीको बर्लिनमा आयोजित विश्वकै ठूलो इन्टर नेशनल टुरिजम बोर्सी ९आईटीबी० बर्लिन २०२५  मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई वर्षको उत्कृष्ट पर्यटनमन्त्री ९टुरिजम् मिनिस्टर अफ दी एयर० अवार्ड प्रदान गरिएको छ  ।  पर्यटनसँग सम्बद्ध विश्वका करीब पाँ...}

पुरा पढ्नुहोस्

कुलमानलाई हटाइ छाड्ने सरकारको अन्तिम तयारी,मन्त्रिपरिषद्ले सोध्यो स्पष्टीकरण

मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्न ऊर्जामन्त्री दीपक खड्कालाई अधिकार प्रदान गरेको छ। ऊर्जामन्त्री खड्काको प्रस्तावमा सरकारले तीन दिनको समयसीमा तोकी स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। यसअघि ऊर्जा मन्त्रालयले भारतबाट नेपाल आयात हुने...}

पुरा पढ्नुहोस्

नेपालमा औद्योगिक वातावरण कमजोर, लगानीकर्ताको निराशा बढ्दै

औद्योगिकीकरणलाई मुलुकको विकासका लागि अपरिहार्य मानिए पनि नेपालमा औद्योगिक विकास अपेक्षित दरमा हुन सकेको छैन। सरकारले औद्योगिक वातावरण तयार गरी उत्पादन वृद्धि गर्ने योजना सार्वजनिक गरे पनि व्यवहारिक रूपमा त्यसको प्रभाव देखिएको छैन। पछिल्लो एक दशकमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा औद्योगिक...}

पुरा पढ्नुहोस्

सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधि सभाबाट पारित

काठमाडौं – प्रतिनिधिसभाले बुधबार सरकारद्वारा पेस गरिएका पाँच अध्यादेश स्वीकृत गरेको छ। प्रतिपक्षी दलहरूको असहमति र विरोधका बाबजुद सरकारले गत पुस १४ र २९ गते ल्याएका अध्यादेश बहुमतले पारित गराएको हो। स्वीकृत अध्यादेशहरूमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश(२०८१, आर्थिक तथा...}

पुरा पढ्नुहोस्

लगातार तेस्रो दिन घट्यो शेयर बजार,,कारोबार रकम पनि घट्दै

काठमाडाैं - फागुन ४ गतेदेखि निरन्तर बढिरहेको शेयर बजारमा हाल ब्रेक लागेको छ। लगातार तेस्रो दिन बजार घट्दा लगानीकर्तामा चिन्ता देखिएको छ। सुरुमा यो गिरावटलाई करेक्सन मानिए पनि अब भने लगानीकर्ताले यसलाई सामान्य समायोजनको रूपमा लिन सकेका छैनन्। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार २५.१६ अंकले घटेर २...}

पुरा पढ्नुहोस्

पर्वतमा जीप दुर्घटना: दुईको मृत्यु, सात घाइते

पर्वतको बिहादी गाउँपालिकामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित पूर्तिघाटबाट स्याङ्जाको वालिङ जाँदै गरेको लु१ज ४४६० नम्बरको जीप बिहादी–६ लिदीमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घ...}

पुरा पढ्नुहोस्

अमेरिकाले निष्कासन गरेका १० नेपाली काठमाडौँ आइपुगे

काठमाडौं - अमेरिकाबाट देश निकाला गरिएका १० नेपालीलाई लिएर आएको चार्टर्ड विमान आज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। विमानस्थल स्रोतका अनुसार अवैध रूपमा अमेरिका प्रवेश गरेका वा त्यहाँ बसोबास गर्दै आएका नेपाली नागरिकलाई फिर्ता पठाउन अमेरिकी विमान जीआरपी २३ चार्टर्ड गरी न...}

पुरा पढ्नुहोस्

संघीय संसद्मा आज पाँच अध्यादेश पेस गरिँदै

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संघीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार भूमिसम्बन्धी बाहेक अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेस गरिनेछ। आजको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१...}

पुरा पढ्नुहोस्

नेपाल माइक्रो इन्सुरेन्सको आइपीओ बिहीबार बाँडफाँट, १७ लाखभन्दा बढी लगानीकर्ता खाली

काठमाडौं – नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिहीबार (फागुन २२) बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार बिहान ८:३० बजे क्यापिटलको लाजिम्पाटस्थित कार्यालयमा बाँडफाँट गर्ने तयारी गरिएको छ। नेपाल माइक्रो इन्सुरेन्सको आइपीओ अत्यध...}

पुरा पढ्नुहोस्

भारतीय सेयर बजार लगातार ओरालो, नेपालमा कस्तो पर्ला असर ?

काठमाडौं – विदेशी लगानीकर्ताहरूको निरन्तर सेयर बिक्रीको प्रभावले भारतको प्रमुख सेयर बजार सूचकांक लगातार दसौं दिनसम्म ओरालो लागेको छ। मंगलबार निफ्टी ५० सूचकांक ०.७ प्रतिशतले घट्दै पछिल्लो नौ महिनाको सबैभन्दा न्यून बिन्दुमा पुगेको छ। ब्लुमबर्गका अनुसार, सेप्टेम्बरको उच्च विन्दुबाट हालसम्म निफ्टी...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • १६३
  • १६४
  • १६५
  • १६६
  • १६७
  • १६८
  • १६९
  • ...
  • ११८८
  • ११८९
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit