लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माका धेरै प्रशंसकहरु रहेका छन । त्यति मात्र होइन आफ्नो लोकप्रिय गीत मार्फत सबैको मन जित्न सफल बनिरहेका छन गायक शर्मा ।
निकै मोटो रकम लिएर स्टेश कार्यक्रमको लागी जानी शर्माका दर्जनौं हिट गीतहरु रहेका छन । उनको ब्यत्तिव्व समेत अब्बल रहेको छ त्यहि कारणले पनि उनले धेरैक...}
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । व्यापार व्यवसायबाट मनग्गे नाफा कमाउन सकिनेछ भने लामो दुरीको यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई...}
देशकै ठूलो तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो तरकारीमा यस वर्ष विषादीको मात्रा बढेको पाइएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार परिसरमा स्थापना गरिएको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण एकाइले गरेको परीक्षण प्रतिवेदनमा विषादीको प्रयोग बढेको उल्लेख छ ।
आर्थिक वर्ष २०...}
साेमबार बिहान १० बजेर २० मिनेटको सयममा विजय चौधरी भान्सा कोठा पसे । खाना पकाइरहेकी मुना कार्कीको घाँटीमा पछाडिबाट डोरी लगाए र बल लगाएर उनलाइ भुइँमा लडाए ।
भुइँमा लडेकी मुना प्रतिवाद गर्छिन् तर पनि चौधरी कपाल समातेर जोडतोडले टाउको भुइँमा ठोक्काउँछन् । करिव पाँच मिनेट लामो यातनाबाट शिथिल बनेकी मुनालाई...}
चीनमा फैलिएको र विश्वभर त्रास फैलाइरहेको नयाँ भाइरस कोरोना सङ्क्रमणबाट सोमवार मात्र हुबेइमा १०३ जनाको मृत्यु भएको छ। उक्त प्रकोप फैलिएपछि एकैदिनमा मृत्यु हुने बिरामीको यो सर्वाधिक सङ्ख्या हो।
यससँगै कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्या १,००० नाघेको छ। चिनियाँ अधिकारीले शनिबार मात्रै मृत्यु...}
पुर्व सचिव अर्जुन कार्कीको परिवारमा विपद आइलागको छ । सोमवार विहान सम्म हाँसी खुसी रहेको यो परिवारलाई मध्य दिनमा बज्रपात परेको हो ।
घरमा काम गर्न बसेका विजय चौधरीले उनको हत्या गरि आफुले समेत आत्म हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले बताउछ ।
कार्कीको घाँटी थिचेर हत्या गरिएको समेत पु...}
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद योशोदा गुरुङ (सुवेदी)ले स्वस्थानी व्रतकथा र ऋषिपञ्चमी व्रतकथाका पाना च्यात्न माग गरेकी छन्।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै मंगलबार सांसद सुवेदीले यस्तो माग गरेकी हुन्। संसदको शून्य समयमा बोल्दै उनले छाउपडी जस्तो संस्कारलाई मजबुद पार्ने स्वस्...}
काठमाडौं । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तथ्य र प्रमाणका आधारमा मुद्दा दायर गरेको बताएका छन् ।
उनले जग्गा अनियमितता प्रकरणमा सम्बन्धित व्यक्तिको जिम्मेवारी र भूमिका हेरेर कसुरलाई तीन तहमा विभाजन गरी मुद्दा दायर गरिएको...}
काठमाडौँ, २३ माघ । चीनमा हजारौँ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएपछि अस्पतालमा विरामी राख्ने बेडको अभाव देखिएको बताइएको छ । यस भाइरसबाट बिहीबारसम्म ५६३ व्यक्तिको मृत्यु भइसेकेको छ । त्यसैगरी बिहीबार प्राप्त समाचारअनुसार यस भाइरसबाट चीनभर २८ हजार व्यक्ति सङ्क्रमित भएका छन् ।
गत वर्षको अन्तमा जनावर...}
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । सानातिना काम र...}