स्टेश किङ् पुश्कल शर्मा जहाँ जान्छन त्यहि हुन्छ धमाका – भिडियो सहित

लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माका धेरै प्रशंसकहरु रहेका छन । त्यति मात्र होइन आफ्नो लोकप्रिय गीत मार्फत सबैको मन जित्न सफल बनिरहेका छन गायक शर्मा ।

निकै मोटो रकम लिएर स्टेश कार्यक्रमको लागी जानी शर्माका दर्जनौं हिट गीतहरु रहेका छन । उनको ब्यत्तिव्व समेत अब्बल रहेको छ त्यहि कारणले पनि उनले धेरैका मन जितिरहेका छन ।

यो क्षेत्रमा नाम र दाम दुवै कमाएका शर्माले बारेमा तयार पारिएको यो भिडियो सामाग्री हेनुृहोस

प्रतिक्रिया