प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीले वैशाख २५ गतेसम्म घोषणा गरिएको लक-डाउन अझ बढ्ने बताएका छन् । मंगलवार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति बैठकको निर्णय सुनाउँदै उनले लक-डाउन निरन्तर अघि जाने बताएका हुन् ।
लक-डाउन कहिलेसम्म हुन्छ भन्ने प्रश्नमा बिडारी...}
नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यो बर्ष रेडियोलाई दिइने लोककल्याकारी विज्ञापनमा ५० लाख थप गरेको छ ।
रेडियोहरुको छाता संगठन वान र एकोरावको पहलमा मन्त्रालयले सो रकम थपेको हो । लकडाउनको समयमा अग्रपंतीमा रहेर काम गरिरहेका रेडियोहरुलाई सरकारले यस अघि पनि प्रशंसा गर्दै आएको थियो ।
वानका...}
काठमाडौं । लकडाउन जेठ ५ गतेसम्म लम्बिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि भोलि बिहीबार सकिँदैछ । लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।
अन्तराष्ट्रिय तथा राष्ट्...}
काठमाडौं । नेपालमा आजै एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसहित संक्रमितको संख्या ९९ जना पुगेको छ । १७ जनामध्ये १ जना दुई महिने शिशु पनि रहेका छन् ।
}
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कल्याणकारी तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन् । धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाइ तथा जीवन साथी सँगको सम्बन्ध थप सुदृढ ह...}
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीको अवसरमा बिहीबार साँझ ७ बजे दीप प्रज्वलन गर्न देशवासीसमक्ष अपिल गरेका छन् ।
गौतमबुद्धको स्मृति र सम्मानमा उनका शान्तिका सन्देशहरु सबै मिलेर सम्प्रेषण गरौँ भन्ने आग्रहका साथ प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमणबाट दिवंगत भएकाहरु प्रति श्रद्ध...}
लकडाउनका कारण भारतमै रोकिएका छ जना नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् । चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका हुन् ।
डिडिहाट क्षेत्रमा मजदुरी गर्न गएका नौगाड गाउँपालिका–३ का वीरेन्द्र ठगुन्ना, नरेशसिंह ठगुन्ना, धनसिंह ठगुन्ना, दीपकसिंह ठगुन्ना, गणेशसिंह...}
सञ्चार क्षेत्रलाई सेवामुलक उद्योगको दर्जा दिई सोहि अनुसारको महसुल दर कायम गर्नु पर्ने भन्दै रेडियोहरुको छात्रा संस्था ब्रोडकाष्टिङ एसोसिएसनअफ नेपाल (वान)ले बुधवार विद्युत नियमन निकायमा ज्ञापन पत्र बुझाएको छ ।
केहि दिन अघि मन्त्री पुन,विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ब्रोडकाष्टिङ...}
बागलुङ : नेपाली काँग्रेसका क्षेत्रीय सभापती दोर्णकुमार कुवँर लगाएतको टोलीद्धारा क्षेत्र नम्बर २ बागलुङका सबै पालिकामा पुगेर स्वास्थ्य सामग्री हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको छ ।
बागलुङ ढोरपाटन समाज हङकङद्धारा उपलब्ध गराइएको थर्मलगन र पार्टीको तर्फदेखि पीपीई लगाएत अन्य स्वास्थ्य सामग्री सबै पालिका...}
नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । विहीबार कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा टेकुमा भएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ...}