नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको हो ।
सप्तरी डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको अवस्था सामान्य रहेको बताइएको छ ।
नेपालमा फेरि थप १० जन...}
काठमाडौं । सोमबार फेरि थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सोमबारमात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलबस्तुका ६, रुपन्देहीका ६ र बर्दियाका १ जनामा कोरोनाभाइरसको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार कपिलबस्तुको यशोधरा गाउँपालिका–...}
काठमाडौं–कोभिड–१९ले अर्थतन्त्रका सबै क्षेत्रमा असर पुगिरहेको अवस्थामा होस्टल व्यवसायमा पनि ठूलो क्षती पुगेको भन्दै होस्टल व्यवसायीले घर भाडा छुटको माग गरेका छन् । मुलुक लकडाउनमा गएपछि कलेजहरु बन्द हुँदा विद्यार्थीहरु घर फर्किएपछि होस्टल बन्द छन् ।
सबै होस्टल बन्द हुँदा भाडा तिर्न सक्ने अवस्था नभएका...}
(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
थोरै लगानि गरि छोटो समयमा मनग्गे प्रतिफल प्राप्त गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति मजभुत हुनेछ । बिभिन्न सामाजिक तथा परोपकारी काममा सहभागि भई काम गर्ने अवसर जुर्नेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । अध...}
काठमाडौं । कतार एयरवेजले १ लाख स्वास्थ्यकर्मीहरुका लागि निःशुल्क टिकट उपलव्ध गराउने भएको छ । एयरवेजको होलिडे प्याकेज अन्तर्गत ल्याइएको यो योजना दोहा समयअनुसार मे १२ बाट अर्थात आज राती १२ बाट सुरु गर्ने भएको हो । होलिडे प्याकेजका लागि ६ दिनभित्र बुकिङ गरिसक्नुपर्नेछ ।
सो योजनामा एक स्वास्थ्यकर्मीसँग...}
नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।
थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
योसँगै नेपालमा...}
आज पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) मध्ये चार जना पत्रकार भएको पाइएको छ ।
संक्रमित मध्येका चार जना पत्रकार रहेको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।
वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्...}
काठमाडौं, वैशाख ३०-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ग्रामीण अर्थतन्त्र बलियो बनाउनु पर्ने बताएका छन् । त्यसका लागि कृषिको उत्पादन वृद्धिमा जोड दिनुपर्ने पौडेलले बताए ।
पौडेलले मंगलबार आर्थिक पत्रकारसँगको अन्तरक्रियामा पौडेलले आगामि बजेटमा कृषिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नु...}
काठमाडौं । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्ध गरेको छ ।
कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढ्न थालेपछि गृहले मंगलबार यस्तो निर्णय गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार जेठ १ गतेबाट लागू हुनेगरी यस्तो निर्णय गरिएको हो ।
सञ्चारकर्मीको हकमा भने स...}
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अरूकै काममा समय बित्ने हुँदा पढाई लेखाई प्रभावित हुनेछ । व्यापापार व्यवसाय खस्केर जाने हुनाले तत्कालका लागि कुनै योजना बनाएर लगानी गर्ने सोचमा हुनुहुन्छ । ऋण,रोग तथा शत्रुको सामना गर्नुपर्दा दैनिक कामहरू प्रभावित हुनेछन् । प्रेम सम्बन्धमा मनमुटाबको अवस्था सिर्जना हुने...}