काठमाडौं । नेपालमा थप ११४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।
देवकोटाका अनुसार धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...}
यतिबेला लक डाउन ले सबै मानिसहरू घरमै छन् । यही कारणले उपत्यकामा सवारीसाधनको चाप पनि निकै कम छ ।
यसको राम्रो पक्ष के छ भने मानिस र सवारी साधनको चाप कम भएका कारण यहाँका सडक र छेउमा भएका बोट बिरुवाहरूको भने रूप फेरेका छन् । सरकारले पनि पछिल्लो समय सडक सुधारमा उल्लेख्य काम गरेको छ । त्यो प्रभाव अहिले...}
काठमाडौं । सांसदहरुले संविधान संशोधन विधेयकमा सबै राजनीतिक दलहरूबीच सहमतिको वातावरण बनाउन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आइतरबार बसेको बैठकले निशान छाप संशोधन गर्नका लागि संसदमा दर्ता भएको नेपालको संविधान (दोस्रो संशोधन) संविधान संशोधन, २०७७ विधेयकमा सबै दलहरूबीच सहमत...}
काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै संक्रमतिको संख्या ६ सय ३ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा १९ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मोरङका १...}
काठमाडौं । नेपाल राष्ट्र बैंकले सफा नोट नीति कार्यान्वयनमा ल्याएको छ । ४ वर्ष अघि ल्याइएको सफा नोट नीतिलाई लागु गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सफा नोटहरु मात्रै बजारमा पठाउन पाउनेगरी नयाँ ब्यवस्था गरेको हो ।
राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै बैंकहरुले झुत्रिएको, मक्किए...}
अरबी पात्रो हिजरी संवत्अनुसार दसाैँ महिना (सौवाल)को पहिलो दिन सोमबार देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन् ।
दसाैँ महिनाको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि ३ दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानाल...}
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बसेर चाड–पर्व मनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले ईद उल फित्रको शुभकामना दिँदै विश्वव्यापी महामारीको प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउन जोड दिएका छन् ।
प्रधानमन्त्री ओलीले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त देश भ...}
काडमाडाैं, १२ जेठ । नेपालमा थप ७२ जनामा कोरोना पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ६७५ पुगेकाे छ ।
कुल संक्रमितमध्ये ३ जनाको मृत्यु भइसकेकाे छ भने १०५ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला, बाँकेका २५ वर्षीय युवक र गुल्मीक...}
नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ।
वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको कलैयाका एक वृद्धलाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ।
७० वर्षीय ती वृद्ध मिर्गौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए।
नारायणी अस्पतालका सुपरिटेन्डेन्ट मदनकुम...}
काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ६८२ पुगेको छ ।
अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषमा तथा पर्साका १८ वर्षीय र काठमाडौं घर भइ बाराको कलैयामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै बाराको कलै...}