काठमाडौं — नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्दै ब्याजदर करिडोर प्रभावकारी बनाउन खोज्दा गत आर्थिक वर्ष १० अर्ब रुपैयाँ बराबरको घाटा व्यहोर्नुपरेको छ।
आर्थिक गतिविधिमा सुस्तता देखिएसँगै बजारमा कर्जाको माग घट्दा बैंकिङ प्रणालीमा अधिक तरलता सिर्जना भएको थियो। यस्तो...}
काठमाडौँ — आगामी असोज १ गतेदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्नुपर्ने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा मंगलबार बसेको विषयगत समितिको बैठकले यो निर्णय गरेको हो।
बैठकमा सातवटै प्रदेशका भौतिक पूर्वाधारमन्त्री तथा मन्त्राल...}
यस वर्ष कक्षा १२ को परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडिङमा परेका छन्। यो अघिल्लो वर्षको ५२.१५ प्रतिशतभन्दा ९.०२ प्रतिशतले बढी हो। राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार ३ लाख ९६ हजार ३४७ परीक्षार्थीमध्ये २ लाख ४२ हजार ४६५ जना ग्रेडेड भएका छन्। बाँकी १ लाख ५३ हजार ८८२ जना...}
काठमाडौं –उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं डिल्लीबजार कारागारबाट रिहा भएका छन्। सोमबार राति आवश्यक प्रक्रियागत काम पूरा गरी कारागार प्रशासनले उनलाई रिहा गरेको हो।
न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको थुनामा...}
काठमाडौं / साउन १९– सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सो विवरणअनुसार लघुवित्तको खुद नाफा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड ८० लाख रुपैया...}
लोकप्रिय म्युजिक भिडियो निर्देशक स्मृति तिमिल्सिना (गुरुआमा) अब फिल्ममा पनि डेब्यु गरेकी छन्। चलचित्र कोशेढुंगा मा समावेश तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ मा स्मृतिको कोरियोग्राफी रहेको छ। एक साता अघिमात्र सार्वजनिक भएको उक्त गीत अहिले युट्युबमा १२ लाखभन्दा बढीपटक हेरिएको छ भने टिकटकम...}
काठमाडौँ — नेपालको वैदेशिक व्यापारमा पछिल्लो आर्थिक वर्षमा उल्लेख्य सुधार देखिएको छ। आयात र निर्यात दुवै क्षेत्रमा उल्लेख्य वृद्धि भएको छ भने कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ नाघेको छ।
भन्सार विभागका अनुसार आयात १३.२५ प्रतिशतले वृद्धि भई १८ खर्ब ४ करोड रुपैयाँ पुगेको छ। उ...}
काठमाडौँ — अबदेखि सेयर कारोबारका लागि खाता खोल्न अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने भएको छ।
नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान (केवाईसी) प्रणालीलाई राष्ट्रिय परिचयपत्रसँग जोड्न निर्देशन दिएपछि नेपाल स्टक एक्सचेन्जले सबै कारोबार सदस्यहरुलाई नयाँ खाता खोल्दा राष्ट्रिय परिचयपत्र...}
चितवनको राप्ती नगरपालिका–१ लोथरदेखि बाराको अमलेखगञ्जसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजना औपचारिक रूपमा सुरु भएको छ। नेपाल आयल निगमले शुक्रबार लोथरमा फिल्ड कार्यालय स्थापना गरेसँगै झण्डै १५ अर्ब रुपैयाँको लागतमा बन्ने यस परियोजनाको काम प्रारम्भ भएको जनाएको छ।
परियोजना...}
काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा) औपचारिक रूपमा विभाजित भएको छ। अध्यक्ष रञ्जिता श्रेष्ठको नेतृत्वविरुद्धको समूहले राष्ट्रिय भेला आयोजना गर्दै श्रेष्ठलाई अध्यक्ष पदबाट हटाई पार्टीको साधारण सदस्यसमेत नरहने निर्णय गरेको छ।
भेलाबाट रञ्जिता श्रेष्ठका पतिसमेत रहेका संरक्षक रेशम...}