२०८३ जेठ २३, शनिवार
images
☰
२०८३ जेठ २३, शनिवार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

फेरी बढ्यो पेट्रोलको मूल्य

नेपाल आयल निगमले मंगलबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य वृद्धि गरेको छ । पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको हो । स्वचालित मूल्य प्रणाली अनुरुप पछिल्लो पटक ईण्डियन आयल कारपोरेशनबाट प्राप्त मूल्य अनुसार नेपालमा पनि पेट्रोलको मूल्य वृद्धि गरिएको निगमले जानकारी दिएको छ...}

पुरा पढ्नुहोस्

आजबाट सोह्र श्राद्ध शुरु

काठमाडौं-प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान ग...}

पुरा पढ्नुहोस्

तीजमा चुप बसेका तेजशको विष्णु माझी सँग दमदार दशै विषेश गीत

लोकप्रिय गायक तथा सर्जक तेजश रेग्मी तीजको समयमा गुमनाम जस्तै रहे । यस अगाडिका तीजमा एक दर्जन हाराहारीमा गीत निकाल्ने रेग्मीलाई दर्शक स्रोताले धेरै मिस गरे । हुन त अहिले समय पनि त्यस्तै छ । कोभिडको महामारीले गर्दा सबै लकडाउनमा छन । लकडाउनको समयमा आफ्नो जन्म घर पुगेका रेग्मी दशैं लागे सँगै दमदार गीतक...}

पुरा पढ्नुहोस्

विजय मिश्रलाई सम्पर्कमा आउन अख्तियारकाे सूचना

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिन भित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा घुसको लेनदेन भएकाेबारे मिश्रले खुलासा गर्नुभएकाे थियाे । घुस लेनदेनकाे खुलासा भएपछि सञ्चारमन्त्री गाेकुल बाँस्काेटाले राजीनामा दिनुभएकाे थियाे । बुधबार...}

पुरा पढ्नुहोस्

संक्रमण समुदायमा फैलिएकाबारे अध्ययन, तेस्रो चरणमा प्रवेशको खतरा

सरकारले कोभिड–१९ को संक्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ । कोभिड–१९ को संक्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले समुदायमा फैलिएको हो...}

पुरा पढ्नुहोस्

एक हजार १२० कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४१ हजार ६४९

नोभेल कोरोना भाइरसका संक्रमित एक हजार १२० थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार १२० संक्रमित थपिएको जानकारी दिए । जसमा ३२० महिला र ८०० पुरुष रहेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ । पछिल्लो...}

पुरा पढ्नुहोस्

अत्यावश्यक काममा काठमाडौं आउनेलाई पीसीआर रिपोर्ट अनिवार्य, खाद्य पसल ११ बजेसम्म खोल्न पाइने

काठमाडौं । काठमाडौं उपत्यका प्रवेशमा कडाइ गर्दै भित्र केही सहजता अपनाउनेगरी निषेधाज्ञा कायमै गरिएको छ । यसअघि बिहान ९ बजेसम्म सञ्चालन गरिँदै आएका पसल अब ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । भदौ २४ गतेसम्म निषेधाज्ञा कायमै राख्...}

पुरा पढ्नुहोस्

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्ने निर्णय

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पारिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पार्ने निर्णय गरेको हो । साथै बैठकले आजबाट ७ दिनका लागि निषेधाज्ञा थप गर्ने निर्णय समेत गरेको छ । बैठकपछि उपत्यकामा नि...}

पुरा पढ्नुहोस्

बागलुङ बाढीमा बेपत्तामध्ये ११ जनाको शव फेला (अपडेट)

बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ खोलामा बाढी आउँदा बगाएकामध्ये ११ जनाको शव फेला परेको छ । घटनास्थलमा फेला परेका कसैको पनि पहिचान हुन सकेको छैन । बुर्तिबाङ्गका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रकाशसिंह भण्डारीले ११ जनाको शव फेला परेको जानकारी दिए । जसमा ८ पुरुष र ३ महिला रहेका छन् । बाढीम...}

पुरा पढ्नुहोस्

महोत्तरीमा एक कोरोना संक्रमितद्वारा आत्महत्या

महोत्तरीमा आत्महत्या गरेकी एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर स्थित–३ गौरीडाँडा बस्ने वृद्ध महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । महिलाले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेकी थिइन् । उनले किन आत्महत्या गरिन् भन्ने अहिलेसम्म कुनै कुरा नखुलेको प्...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • १०२७
  • १०२८
  • १०२९
  • १०३०
  • १०३१
  • १०३२
  • १०३३
  • ...
  • ११८८
  • ११८९
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit