आज पनि कोरोना संक्रमित भन्दा निको हुने धेरै रहेका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना कोरोना बाट मुक्त भएका छन् ।
२४ घण्टामा २ हजार ७३ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा ९ हजार ७ सय ६९ जनाको कोरोना परीक्षण गरिएको छ ।
पछिल्लो समय संक्रमित भन्दा निको हुने धेरै रहेका छन् । दशैंको बे...}
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनकी जीवनसाथी हिसिला यमीलाई समेत कोरोना संक्रमण देखिएको छ ।
आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा डाक्टर भट्टराईले आफुहरुलाई कोरोना संक्रमण पाइएको जानकारी दिनुभएको छ । उहाँहरुको अहिले होम आइसोलेशन् मा हुनुहुन्छ ।
हिसिला र म दुबैलाई कोभ...}
के तपाई अविवाहित हुनुहुन्छ त्यसो हो भने अब तपाईंले भत्ता पाउनुहुनेछ ।
सुन्दा अनौठो लागे पनि यो घटना नेपालकै हो । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा अविवाहित युवा र पुरुषको लागी गाउँपालिकाले भत्ता दिईरहेको छ ।
अविवाहित पुरुष र एकल पुरूसको लागि मासिक एक हजारको दरले नगरपालिकाले अत्ता वितरण गर्दै आ...}
राम्रोसँग जुट्न नपाउँदै नेकपा फुटको संघारमा पुगेको छ । दाहाल र ओली पक्ष बीच भएको असमझदारीले पार्टी गम्भीर संकटमा पुगेको छ ।
कर्णाली प्रदेश विवाद,राजदूत नियुक्त र पछिल्लो मन्त्रिपरिषद् विस्तारमा दाहाल पक्ष को कडा आपत्ति रहँदै आएको छ ।
सरकार सञ्चालनको लागि पाटीमा कुनै सरसल्लाह नै नगरेको आरोप ओली माथि...}
आज कोरोना संक्रमित भन्दा निको हुने धेरै रहेका छन् । पछिल्लो २४ घण्टामा २८४६ जना कोरोना बाट मुक्त भएका छन् ।
२४ घण्टामा २ हजार २ सय २५ जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा १३ जनाले कोरोना ले ज्यान गुमाएका छन् । केही साता देखिको आज संक्रमितको संख्या केही न्यून हो । आज १३ हजार भन्दा धेरैको पिसिआ...}
नेपालीहरूको महान पर्व विजयादशमी सबैको घर आगनमा आउँदैछ ।
विजया दशमीलाई लक्षित गर्दै धेरै कलाकारहरुले गीतहरू सार्वजनिक गरि रहनु भएको छ । यो वर्ष करिब एक सय हाराहारीमा दशै विशेष गीतहरु सार्वजनिक भएका छन् । त्यो मध्ये धेरै दर्शक श्रोताले मन पराएको र नेपाली समाजको वास्तविकतालाई बोकेको बिष्णु खत्रीको गी...}
दाङमा आफ्नै बाबुलाई हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै बुबालाई घरको छतबाट खसालेर मार्ने छोरालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बङ्गलाचुली गाउँपालिका वडा नं. २ निवासी २२ बर्षीय छोरा बीरबहादुर बिक शनिबार बिहान बाबुको हत्या गरेका हुन ।
दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्...}
नेपालीहरुको महान पर्व विजया दशमीको आज नौं दिन । आज सिद्धिदात्री देवीको पूजा गरिन्छ ।
साथै भोलि विजय दशमी समेत रहेको छ । अ सत्य माथि सत्यको विजय भएको दिन स्वरूप विजय दशमीको दिका र जमरा लिने गरिन्छ ।
नेपालीहरुको महान पर्व विजया दशमी नजिकिँदै गर्दा शक्तिपीठ हरुमा रौनक नभए पनि सबैले आफ्नो घर घरमै नवदु...}
विभिन्न भिडियोहरु सार्वजनिक चर्चामा आएकी भारतीय युवतिले नेपाली खानेकुराको बारेमा प्रतिक्रिया दिएर फेरी भाइरल भएकी छन ।
यो भन्दा पहिला पनि उनले नेपालको बारेमा यस्तै तबरले बयान गरि चर्चामा आएकी थिइन् ।
पछिल्लो समय नेपाली चर्चित नेवारी खानाको बयान आफ्नो भिडियो मा गरेकी छन् ।
https://m.facebook.com/s...}
यसो त अहिले संघीयता नेपालको लागि गलपासो भएको कुरा सबैलाई थाहानै छ । जनताबाट निर्वाचित जनप्रतिनिधि हरुले कहिले पिर्के सलामी त कहिले कुर्ची माथि सलामी खाएको कुरा चर्चामा आउने गरेको छ ।
यसै बीच नेकपाका सांसद यज्ञराज सुनुवारले ओखलढुंगामा पिङको उदघाटन गरेका छन्। जुन तस्बिर अहिले सामाजिक सञ्जालहरुमा भाइर...}