यसो त चिनले विभिन्न प्राविधिक कामहरुमा कृतिमानि काम गर्दै आइरहेको छ । प्रविधिमा मात्र हैन सबै कुरामा अहिले चीन निकै अगाडि छ । यो विद्यालयको भवन हो ।
यसैबीच चाइनाले सांघाई शहरमा रहेको एउटा 7600 टन विशाल भवन एक ठाउँबाट अर्को ठाउँमा सारेर विश्वको ध्यान तानेको छ । यस्तो काम अरु देशमा आज सम्म कहीं...}
छोटो समयमै भारतीय गायन क्षेत्रमा आफ्नो बेग्लै परिचय बनाउन सफल नेहा कक्कडले लगनगाँठो कसेकी छिन् ।
आजमात्रै उनी वैवाहिक जीवनमा बाँधिएको उनका निकटस्थहरुले जनाएका छन् । कंगनाले भारतीय रोहनप्रित सिंहसँग बिहे गरेकी हुन् ।
बिहे पछि उनीहरु जे डब्ल्यु म्यारियट होटल पुगेका थिए । सो बिबाह समारोहमा दुवै पक्षक...}
कुवेतमा एक नेपाली युवतीलाई भारतियले युवाले हत्या गरेका छन् ।
सुतेको बेला घाटी थिचेर ती युवतीको हत्या गरेको प्रहरीले बताएको छ । उनीहरू एउटै अपार्टमेन्ट मा बस्दै आएका थिए ।
उनीहरू प्रेम प्रेमिका रहेको र अरु नै केटासँग लागेको थाहापाए पछि आफूले हत्या गरेको युवाले प्रहरीलाई बताएका छैन । युवती र युवकको...}
आज पनि कोरोना संक्रमित भन्दा निको हुने धेरै रहेका छन् । पछिल्लो २४ घण्टामा ३३३६ जना कोरोना बाट मुक्त भएका छन् ।
२४ घण्टामा २ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा पाँच जनाले कोरोना ले ज्यान गुमाएका छन् । केही साता देखिको आज संक्रमितको संख्या केही न्यून हो । आज १२ हजार ३ सय भन्दा ध...}
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो वर्षको विजया दशमीको शुभ साईत सोमबार बिहान १०:१९ मा रहेको जानकारी दिएको छ ।
समितिले सोमबार दिन भर शुभहुने हुँदा जुनसुकै समय टीका लगाउन सकिने समेत बताएको छ ।
कोरोना महामारी बीच सचेतना अपनाई टिका ग्रहण गर्न नेपाल सरकारले सबैलाई आग्रह गरेको छ । सोमबार दुर्गा माताको प्र...}
आज विजयादशमी असत्यमाथि सत्य ले जीत प्राप्त गरेको दिनको अवसरमा मनाईने गरिन्छ । दुर्गा भवानीको प्रसाद स्वरूप टिका र जमरा लगाइन्छ । आफू भन्दा ठूला र मान्य जन बाट टिका लगाइन्छ ।
कोरोना महामारीले गर्दा यो वर्ष विगतमा जस्तो रौनक छैन । सरकारले आफू बसेकै ठाउँबाट दशै मनाउन अनुरोध गरेको छ । आज दिन भरी टिक ल...}
दोहोरी गाएर भाइरल भइरहेका रमेश र कल्पनाको जोडीलाई लिएर धेरैले अड्कल गर्ने गरेका छन् ।
कतिले त बिहेको मितिनै तय भएको हल्ला गरेका छन् तर वास्तविकता त्यस्तो नरहेको यो जोडीले एउटा अन्तर्वार्तामा बताएका छन् ।
}
आज विजया दशमी । सबैले हर्स उल्लास साथ मनाइरहेका छन् । विगतमा जस्तो हर्षउल्लासका नभए पनि सबै बसेकै ठाउँमा दशै मनाई रहेका छन् । केही कलाकारहरुले सार्वजनिक गरेको तस्बिरहरू
}
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका तथा जमरा लगाउनु भएको छ ।
नेपालीहरूको महान् पर्व विजयादशमीको अवसरमा उहाँले राष्ट्रपति भण्डारी दिवास मा पुगेर उहाँको हातबाट टीका तथा जमरा लगाउनु भएको हो ।
प्रधानमन्त्रीको सचिवालयले सामाजिक सञ्जालमार्फत राष्ट्रपतिको हातबाट ओली र...}
आज पनि कोरोना संक्रमित भन्दा निको हुने धेरै रहेका छन् । पछिल्लो २४ घण्टामा ४५०० जना कोरोना बाट मुक्त भएका छन् ।
२४ घण्टामा १ हजार ७ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा १५ जान कोरोनाले ज्यान गुमाएका छन् । केही साता देखिको आज संक्रमितको संख्या केही न्यून हो ।
दशैंको अवसरमा परीक्षण दर घट...}