लक डाउनले सांगीतिक बजार सेलाइरहेको बेला बागलुङका युवा सुरेन्द्र पौडेलले आफ्नो गाउँको परिचय दिने खालको पञ्चे बाजाको गीत लिएर आएका छन् ।
शान्ति श्री परियार र शिवम् केसी को आवाज रहेको सो गीतको लय शिवम् केसी र शब्द लालू लामिछानेको रहेको छ । गीतको सम्पूर्ण पक्ष उत्कृष्ट रहेको छ ।
सूर्य खड्काको युट्युब...}
मौलिक सिर्जनाका धनी लोकप्रिय सर्जक तथा गायक हेमन्त कान्छाकाे निकै उत्कृष्ट गीत प्यारो लाम्च गाउँ भर्खर मात्र सार्वजनिक भएको छ ।
यसो त यो लक डाउन को समयमा सबैलाई आफ्नो गाउँको याद आइरहेको छ । धेरै आफ्नो जन्म गाउँ गई सकेका छन् भने कति जान पाएका छैनन् । सबैलाई आफ्नो गाउँको माया अवस्य लाग्छ । गीतले यस्तै...}
गीत मेरी छोरी सार्वजनिक भएको दुई महिना पनि पुगेको छैन । यो टिमले बनाएको गीतले एक करोड दर्शक बनाउँ छ भनेर धेरैले सोचेका थिएनन् तर गीत उत्कृष्ट बन्यो र छोटो समयमा एक करोड दर्शक बनायो ।
उत्कृष्ट विषयबस्तुमा बहुप्रतिभाका धनि सर्जक नरेश खातीले अत्यन्तै मर्मस्पर्शी शब्दमा यो गीत लेखे आफैले लय सिर्जना गरे...}
मौलिक सिर्जनाका धनि गायक तथा सर्जक हेमन्त कान्छाको आगामी दिनमा सार्वजनिक हुने गीत ए मयाँ नभुले है को टिजर सार्वजनिक भएको छ ।
विगतका सिर्जना जस्तै यो गीतमा पनि हेमन्तले आफ्नो मौलिकतालाई प्राथमिकता दिएका छन र सोहि अनुसारको शब्द र लय सिर्जना गरिएको छ ।
गीतलाई हेमन्त कान्छाले लय सिर्जना गरेका छन भने सपन...}
जन गायक जीवन शर्माले सन्देश मुलक गीत लौ आयो ताजा खबर बोलको गीत सार्बजनिक गरेका छन ।
पछिल्लो समय महामारिका रुपमा फैलिएको कोरोना संक्रमणको विषयलाई गीतले उठाउन खोजेको छ् ।
सबै सचेत बनौ भन्ने भावना बोकेको सो गीतको पुरै भिडियो यहाँहरुको लागि ।
}