• गृहपृष्ठ /
  • Breaking News ,
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

हेमन्तको मौलिक सिर्जना हे मयाँ नभुले है

मौलिक सिर्जनाका धनि गायक तथा सर्जक हेमन्त कान्छाको आगामी दिनमा सार्वजनिक हुने गीत ए मयाँ नभुले है को टिजर सार्वजनिक भएको छ ।

विगतका सिर्जना जस्तै यो गीतमा पनि हेमन्तले आफ्नो मौलिकतालाई प्राथमिकता दिएका छन र सोहि अनुसारको शब्द र लय सिर्जना गरिएको छ ।

गीतलाई हेमन्त कान्छाले लय सिर्जना गरेका छन भने सपना रसाइलीले शब्द सिर्जना गरेकी छन । गीत केहि समय पनि सार्वजनिक गर्ने तयारी रहेको गायक हेमन्तले हामीलाई बताउनु भयो ।

प्रतिक्रिया