• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • विशेष/भिडिओ ,
  • व्यापार/व्यवसाय

पञ्चे बाजाको गीत मार्फत बलेवाको परिचय दिँदै सुरेन्द्र पौडेल – भिडियो सहित

लक डाउनले सांगीतिक बजार सेलाइरहेको बेला बागलुङका युवा सुरेन्द्र पौडेलले आफ्नो गाउँको परिचय दिने खालको पञ्चे बाजाको गीत लिएर आएका छन् ।

शान्ति श्री परियार र शिवम् केसी को आवाज रहेको सो गीतको लय शिवम् केसी र शब्द लालू लामिछानेको रहेको छ । गीतको सम्पूर्ण पक्ष उत्कृष्ट रहेको छ ।

सूर्य खड्काको युट्युब च्यानल बाट सार्वजनिक गरिएको सो गीतको सुरेन्द्र पौडेलको अभिनय र निर्देशन रहेको छ ।

गीतको पूर्ण सफलताको कामना सहित सो गीतको म्युजिक भिडियो यहाँहरुको लागि

प्रतिक्रिया