काठमाण्डौ - हिजो शनिबार दोहोरी च्याम्पियनको नयाँ भाग सार्वजनिक भएको छ ।
अघिल्लो हप्ताको नतिजा सहित नयाँ टिमले प्रस्तिस्पर्था गर्ने यो भागमा दुबै टिमले उत्कृष्ठ दोहोरी प्रस्तुत गरेका छन् ।
शिव हमाल र मञ्जु पौडेल अतिथि रहेको कार्यक्रमा बालचन्द्र र चिजको टिमले दोहोरी प्रस्तुत गरेका छन...}
काठमाण्डौ - करिब २ वर्ष पहिला सार्वजनिक भएको गीत "सालको पात" सुपर हिट भएपछि चर्चामा आएकी लोकप्रिय गायिका विष्णु माझी यति बेला फेरि सबैको नजरमा पर्न सफल भएकी छन् ।
उनको पछिल्लो गीत चरी जेलैमा सुपर हिट भएसँगै माझीको फेरि खोजी हुन थालेको छ । संयोग के छ भने अहिलेको उनको गीत बाहिर बाट हेर्ने...}
काठमाण्डौ - पोखरामा रहेर नेपाली सांगीतिक क्षेत्रमा निरन्तर आफ्नो दर्विलो उपस्थिति जनाई रहेका बहुप्रतिभाशाली सर्जक तारानाथ आचार्यको नयाँ सिर्जना नारी भाग २ भर्खर मात्र सार्वजनिक भएको छ ।
लोकप्रिय गायिका जुना श्रीसको आवाज रहेको सो गीतमा अहिले समाजमा घटिरहेका सामाजिक कुरालाई गीतमा उठ...}
काठमाडौं - लोकप्रिय गायिका विष्णु माझीको आवाज रहेको पुतलिको भट्टी भाग 17 चरी जेलैमा भर्खरमात्र सार्वजनिक भएको छ ।
भाग 1 देखि भाग 17 सम्म सम्पूर्ण गीत उत्कृष्ट हरेका माझिको यो पटकको गीतलाई पनि सुन्दरमणी अधिकारीले निकै कलात्मक तवरले प्रस्तुत गरेका छन् ।
गीतल...}
काठमाण्डौ - बहुप्रतिभाका धनि सर्जक तथा गायक देवेन्द्र बब्लुको नयाँ गीत दिल दुखो विस्तारै दर्शक माझ अत्यन्तै लोकप्रिय बन्दै गइरहेको छ ।
गीतलाई दर्शक स्रोताबाट अत्यन्तै उत्कृष्ट गीत भन्ने प्रक्रिया आएको छ । थोरै र दमदार र फरक सिर्जना गर्ने देवेन्द्रले यो पटक पनि माया स्तर नमिल्दा विछाेडी...}