सारिका केसीसँग क्षतिपूर्ति माग्दै शिशिर पौडेल

काठमाण्डो । मोडल शिशिर पौडेलले अभिनय गरेको नयाँ गीत क्षतिपूर्ति भर्खर मात्र सार्वजनिक भएको छ । 

शान्ती श्री परियार र शितल गुरुङको आवाज रहेको सो निकै सुमधुर गीतमा माया प्रेमलाई विषय बनाइएको छ । रमेश परियारको उत्कृष्ठ लय तथा सुमधुर लय सिर्जना रहेको सो गीतलाई दर्शकले छोटो समयमै निकै मन पाराएका छन ।

सनिसारबाट चर्चामा आएका मोडल शिशिर पौडेलको यो गीतको अभिनयलाई पनि दर्शकले निकै मन पराएका छन । उनलाई अभिनयमा सारिका केसी,रमा थपलिया र अनिष दवाडीको अभिनय रहेको छ । गीतलाई चर्चित निर्देशक स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन । 

 

प्रतिक्रिया