दोहोरी च्याम्पियनबाट आज राजु केसी /डिला बिकको टिम बाहिरिएको छ।आम नेपालीको मन जितेको यो टिम भोटकै कारण बाहिरिएको हो।लाखौ दर्शकले राजु र डिलाको टिमको अपेक्षा गरेका थिए भने अधिकांश सहभागी कलाकारले त् दोहोरी च्याम्पियनका बिजेतानै राजु र डिला हुने ठोकुवा समेत गरेका थिए। सबैलाई रुवाएर यो टिम बाहिरिएको हो।...}
काठमाडौ - थोरै तर फरक काम गर्ने बागलुङका युवा निर्देशक प्रेम थापाले निर्देशन गरेको नयाँ गीत चट्ट माया भर्खर मात्र सार्वजनिक भएको छ ।
आफैमा कुशल मोडल समेत रहेका थापाले सयौं गीतहरूमा आफ्नो निर्देशन कला प्रस्तुत गरिसकेका छन् ।
निकै मेहनती र कुशल निर्देशकको छवि बनाए...}
काठमाण्डौ - युट्युबर माझ आफ्नो विचार राखेर चर्चामा आइरहने पुण्य गौतमले आफ्नो टिकटक सुरु गरेसँगै चर्चामा आएका छन् ।
लाईभ मार्फत केही पैसा आउने भएपछि उनले सबैलाई सहयोगको आग्रह पनि गरिरहेका छन् ।
उनले यसरी लाईभमा बोलेको कुरालाई समेत सबैले चाख पूर्वक हेरिरहेका छन् र शेयर समेत पनि गरेका...}
काठमाण्डौ - पर्वत जिल्लामा जन्मिएर नेपाली लोक दोहोरीमा २ दशक सफल यात्रा गरिसकेका लोकप्रिय गायक कुलेन्द्र विश्वकर्माको यसै साता ३ दमदार गीत सार्वजनिक भएका छन् ।
एक पछि अर्को उत्कृष्ट गीत लगातार सार्वजनिक भएपछि कुन गीतले दर्शकको मन जित्न सफल होला भन्ने धेरैको चासो रहेको छ । ...}
काठमान्डौ - तीजमा गाएको एउटा दोहोरी निकै भाइरल भएको थियो ।
सारङ्गी संसारमा चीज गुरुङ लगाएका कलाकारले गाएको गीत दर्शकले निकै मन् पराए । दर्शकको मायाले नै त्यो दोहोरीको भाग ३ सम्म सार्वजनिक गरियो । अहिले सोही दोहोरीको भाग ४ पनि सार्वजनिक गरिएको छ ।
रेशम निर्दो...}