जिल्ला प्रहरी कार्यालय मोरङले नेकपा विप्लव समूहका तीन कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाईं भन्ने नरेश चौलागाईं, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल छन् । चौलाग...}
दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला शाही अपहरणमा परेका छन । दुबै जनालाई गएराति चन्द नेकपाका कार्यकर्ताले ठाँटीकाँध २ को श्रीपाटामा रहेको आफ्नै घरबाट अपहरण गरेको प्रहरीले जनाएको छ ।
गाँउपालिका अध्यक्षका भाइ हस्तबहादुर शाहीलाई पनि उनीहरुले केही समय अपहरणमा लिएर छाड...}
बारा । विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरिलाल राउत भेडिहरलाई जिल्ला अदालत बाराले जेल चलान गरेको छ । आइतबार अदालतको २०६३ भदौ २९ गतेको फैसला आदेशअनुसार अध्यक्ष राउतलाई सवारी ज्यान मुद्दामा २९ दिन जेल चलान गरिएको हो ।
अध्यक्ष राउतलाई अदालतको फैसलाअनुसार सवारी ज्यान मुद्दामा २९ दिन कैद र २ हजार नगद जरीव...}
काठमाडौँ । उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै यादवले मङ्गलबार एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन् । मन्त्री यादव २०७५ जेठ १४ गते केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका थिए ।
केही दिनअघि...}
काठमाडौ । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बैठकलगत्तै पत्रकार सम्मेलनको आयोजना गरी सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो ।
बुधबार बसेको सो पार्टीको कार्यकारिणी बैठकले ओली नेतृत्वको सरकालाई दिएको समर्थन फिर्ता लिँदै संसदमा प्रतिपक्षीको भूमिकामा रहने नि...}