नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले यथाशिघ्र नेपालको नयाँ नक्सा प्रकाशित गर्न सरकारसँग माग राखेका छन्।
शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेता रावलले सरकारले आफू बलियो भएको बेलामै भूमि थिचोमिचो भएको विषयमा पाइला चाल्नुपर्नेमा जोड दिए।
उनले भूमि व्यवस्था मन्त्रीबाट...}
विसं २००७ का प्राजातान्त्रिक आन्दोलनका योद्धा प्रजातन्त्र सेनानी बलराम नायकको ८७ वर्षको उमेरमा आज विहान निधन भएको छ।
पछिल्लो समय उनी धनुषा जिल्लाको सबैला नगरपालिका बस्दै आएका थिए। स्वतन्त्रता सेनानी राजेश्वर नेपालीका अनुसार उनलाई नेपाली कांग्रेसले ‘वरिष्ठ प्रजातन्त्र सेनानी’को उपाधिबाट सम्मान गरेको...}
कर्णाली प्रदेश सरकारले प्रदेशभित्र जन्मिएका छोरीको बचतसहितको बैंक खाता खोल्ने लोकप्रिय कार्यक्रमको शुरुआत गरेको छ । चालू आर्थिक वर्ष २०७६/७७ को बजेटमा प्रदेश सरकारले घोषणा गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम प्रदेश सरकारले आज कालीकोट जिल्लाबाट शुभारम्भ गर्दैछ ।
कार्यक्रम शुभारम्भ...}
राष्ट्रिय आविष्कार केन्द्र निर्माणको अभियानमा लागिरहेकका महावीर पुनले ४ प्रतिशत वार्षिक ब्याजमा ऋण दिन सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन्। उनले २ दिनअघि फेसबुकमा स्टाटस राख्दै विश्वासको भरमा वार्षिक ४ प्रतिशत वार्षिक ब्याजदरमा ऋण दिन अमेरिका, क्यानडा, युरोप, जापान, अस्ट्रेलिया र अन्य देशतिर बस्ने ने...}
पोखरा । कास्की-२ को उपचुनावमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी बनेकी छिन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई ८ हजार बढी मतान्तरसहित पराजित गर्दै उनले विजयी हासिल गरेकी हुन् ।
शनिबार राति १०:३० बजेदेखि सुरु भएकाे मतगणना राजनैतिक दलहरुबीच शिलबन्दी रुजुको विषयमा विवाद भएपछि १:४०...}