यातायात सेवा सुचारु गर्ने सम्बन्धमा यातायात व्यवस्था विभागले मजदूरहरुसँग छलफल थालेको छ । विभागले यातायात सम्बद्ध तीनवटै मजदूर संगठनसंँग कोरोनाभाइरसको जोखिमका बीचमा यातायातको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा छलफल गर्न लागेको हो ।
विभागले सबै संगठनहरु नेपाल यातायात मजदूर संघ, अखिल नेपाल यातायात व...}
काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले राष्ट्रियताको परिभाषा नयाँ ढंगले गर्नुपर्ने समय आएको बताएका छन् । उनले राष्ट्रघाती र राष्ट्रवादी पहिचान गरी राष्ट्रघातीलाई टुँडिखेलमा झुण्ड्याउनुपर्ने पनि प्रष्ट पारे ।
संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिदैँ महतोले अनुहार हेर्नेबित...}
सरकारले चरणचरणमा गरेर लकडाउन खोल्ने तयारी गरेको छ । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको कोरोना संक्रमण नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई चरणबद्ध तवरले खोल्ने कार्ययोजनामा छलफल गरेको समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले जानकारी दिए ।
सरकारले पहिलो चरणमा आर्थि...}
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अर्थमन्त्रीले सांसद पूर्वाधार विकास कार्यक्रमलाई बजेटमा निरन्तरता दिएकोमा आपत्ति जनाएका छन् ।
शनिवार प्रतिनिधि सभाको बैठकमा सरकारले विनियोजन गरेको बजेटमाथि बोल्दै उनले पञ्चायतकाल, बहुदलमा जसरी बजेट ब्यवस्था गरिन्थ्यो अहिले गणतन्त्रमा पनि त्यसरी गरिएको ब...}
बागलुङ, जेष्ठ २६ – नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रिय सदस्य किरणराज पौडेलले आफ्नो गृह जिल्ला बागलुङमा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छन । पौडेलले आफ्ना बाबु स्व. हेमराज शर्मा पौडेलको स्मृतिमा सोमबार बागलुङ नगरपालिका–१२ अमलाचौर र १३ को पैयुँपाटामा स्वास्थ्य सामाग्री सहयोग गरेका ह...}