काठमाडौं– सरकारले १ खर्ब ३ अर्ब बक्यौता कर उठाउन सकेको छैन । आयकर, अन्तःशुल्क, स्वास्थ्य, शिक्षा, पूँजीगत लाभकरतर्फ लामो समयदेखि उठ्न बाँकी रहेको बक्यौता कर सरकारले उठाउन नसकेको हो ।
आन्तरिक राजस्व विभागका अनुसार २०७६÷७७ सम्म वास्तविक बक्यौता ४२ अर्ब ४७ करोड रहेको छ भने कर कार्यालयबाट भएको निर्धार...}
काठमाडौं–टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिस होमले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ । दुई अर्ब पूँजी रहेको डिस होमले करिब १० प्रतिशत भन्दा केही बढी सेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी गरेको छ ।
२३ करोड ८५ लाख रुपैयाँ बराबरको (२३ लाख ८५ हजार कित्ता) आईपीओ निष्का...}
काठमाडौं–पछिल्लो समय सेयर कारोबार फस्टाएपछि सेयर कारोबारबाट आउने राजस्व साढे सात गुणाले बढेको छ । सेयर कारोबार बढ्दा लगानीकर्ताले मात्र नभए ब्रोकर कम्पनी, नेप्से, सिडिएस एन्ड क्लियरिङ धितोपत्र बोर्ड तथा सरकारलाई पनि फाइदा भएको छ ।
सेयर कारोबारबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारले १ अर्ब ६...}
काठमाडौ – प्रभु बैंकले आफ्ना लगानी कर्ताको लागि आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांस प्रस्ताव गरेको छ ।
आईतबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत लाभांस दिने निर्णय गरेको छ ।
बैंक सञ्चालक समितिले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत अर्थात १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६३ रुपैंय...}
काठमाण्डौ । विगतका साता लगातार उछाल आएको नेप्से आइतवार यसरी घट्यो कि करिव एक हप्ताको बृद्धिमा ब्रेक मात्र लागेन धेरै लगानीकर्ताहरुलाई निकै निराश बनायो ।
सोमवार पनि उस्तै हुने डरमा रहेका लगानीकर्ता भने आज राहात महसुश गर्न पाएका छन । नेप्से आज ७२अअंकको बृद्धिसँगै बजार बन्द भएको छ । सोमवारको कारोवार अ...}