• गृहपृष्ठ /
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

जनउत्थान लघुवित्तका लगानीकर्ता मालामाल हुने

काठमाडौ – पुस सकिएसंगै गत आर्थिक वर्षको कमाइबाट धेरै कम्पनीहरुले लाभांस घोषणा गरिरहेका छन् ।

यसै बीच जनउत्थान सामुदायिक लघुवित्तले गत आ शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनिको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ४९.४० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि २.६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

प्रतिक्रिया