काठमाडौं - लामो समयदेखि रिक्त रहेको धितोपत्र बोर्डको अध्यका लागि आवेदन दिने समय सकिएको छ ।
अन्तिम दिन सम्ममा अध्यक्ष बन्नका लागि ११ जनाले आवेदन दिएका छन् । हिजो ५ बजेसम्म बोर्ड अध्यक्ष बन्नका लागि १ महिला सहित ११ जनाले आवेदन दिएको अर्थमन्त्रालयले जनाएको छ ।
आवेदन पेश गर्नेमा नेपाल...}
काठमाडौं - पछिल्लो समय शेयर बजार निरन्तर ओरालो लागेसँगै यस विषयमा निकै टिकाटिप्पणी हुने गरेका छन् ।
केहीले बजार ठूला लगानीकर्ताले नियोजित घटाएको आरोप लगाएका छन् भने कतिले मौद्रिक नीतिको समिक्षाको प्रभाव परेको बताउने गरेका छन् ।
नेपाल राष्ट्र बैंकले मंसिरको पहिलो साता सम्ममा मौद्रिक...}
काठमाण्डौ । केन्द्रिय निक्षेप प्रणालीले अबदेखि नजिता सार्वजनिक भएको आधा घण्टामै रिजल्ट हेर्न मिल्ने प्रणाली निमार्ण गरेको जनाएको छ । यस अघि नजिताको लागि कम्तीमा तीन घण्टा प्रतिक्षा गर्नु पर्ने अबस्था थियो ।
सिडिएससिले आफ्नो सिस्टम स्तरोन्नति गरेकाले उक्त सुविधा उपलब्ध हुने बताएको छ। कुनै पन...}
काठमाण्डौ । साताको अन्तिम दिन विहिबार पनि नेप्सेमा भारि गिरावट आएको छ । तिहार अघि पनि घटेरै बन्द भएको बजार आज करिव ६० अंकले घटेर समग्र बजार २६९० विन्दुमा आएको छ ।
दिनैभरि विक्री चाप हुँदा अधिकांस कम्पनीहरुको शेयर मुल्य घटेको छ । नेप्से घटे पनि कारोबार रकम भने औषतनै छ । आज २२५ कम्पनीहरुको ५...}
काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु बैंक लिमिटेडकाे काराेबार राेक्का गरेकाे छ ।
बैंककाे सञ्चालक समितिकाे बैठक काराेबार समयमा बसी लाभांश घाेषणा गरेकाे हुनाले यस विषयमा के भएको हो र बैंकको भनाई के छ भन्ने विषय उल्लेख गरि स्पष्टिकरण पेश गर्न निर्देशन दिँदै नेप्सेले बैंककाे काराेब...}