काठमाडौं-लुम्बिनी विकास बैंकले ४६ हजार १०९ कित्ता संस्थापक शेयर विक्रीका लागि बिहीवार ३५ दिने सुचना जारी गरेको छ ।
कम्पनीले यस अघि असोज १८ गते विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न सकिने गरी ३५ दिने सुचना जारी गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरुले खरिद गर्न प...}
काठमाण्डौ । साताको अन्तिम दिन नेप्सेमा भारि गिरावट आउने देखिएको छ । कारोबार सुरु भएको दश मिनेटमै नेप्से ४४ अंकले घटेर कारोबार भइरहेको छ ।
कारोबार सुरु हुनु पुर्व सामान्य अंकले बढेको बजारमा एक्कासी विक्री चाप पर्दा शेयर बजार रातै भएको हो । कारोबार भएका मध्य अधिकांस कम्पनीहरुको शेयर मूल्यमा स...}
काठमाण्डौ । साताको अन्तिम विहिबार शेयर बजार परिसुचक नेप्से ०.१७ विन्दुले बढेको छ । नेप्से सामान्य बढे पनि कारोबार भएका मध्य अधिकांस कम्पनीको शेयर मूल्य घटेको छ ।
३३ कम्पनीहरुको ४३ लाख भन्दा धेरेको शेयर खरिद विक्री हुँदा ११ कम्पनीको शेयर मूल्य बढेको छ भने १६ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । ति...}
काठमाडौं - केही घण्टा देखि मेरो शेयरमा समस्या आएको प्रयोगकर्ताले गुनासो गरेका छन् । आफ्नो एपमा लग इन गर्न खोज्दा नभएको धेरैको गुनासो छ ।
मेरो शेयरमा विगत देखिनै यस्ता समस्या आइरहे पनि दीर्घकालीन समाधानको लागि सम्बन्धित निकायले त्यति ध्यान दिएको देखिदैन ।
यस विषयमा बुझ्न खोज्दा सम्ब...}
काठमाडौं - नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंकहरुमा देखिएको तरलता अभाव घटाउनको लागि बिहीबार अर्थात् आज देखि 20 अर्बको रिपो जारी गर्दैछ।
नेपालका बैंकहरुमा पछिल्लो समय ऋण निकाल्नको लागि तरलता अभाव भएको खबरहरु आइरहेका छन् । जसले गर्दा ऋण लगानीमा समेत असर परिरहेको छ ।
बैंकहरुमा देखिए...}