काठमाण्डौ । केहि दिन अघि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेयर बजारलाई लक्षीत गर्दै दिएको अभिब्यक्तिको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज खण्डन गर्नु भएको छ ।
उहाँले चन्दा नपाएपछि प्रचण्डले शेयर बजारप्रति नकारात्मक टिप्पणी गरेको बताउनु भयो । दाहालको सो भनाईले शेयर बजारम...}
काठमाण्डौ । मंगलबार नेप्सेमै सर्किट लागेर कारोबार बन्द भएको शेयर बजारमा बुधबार पनि रौनक उस्तै देखिएको छ । आज यो समाचार तयार पार्दा सम्म नेप्से ६६ अंकले बढेर कारोबार भइरहेको छ ।
कारोबार भएका मध्य अधिकांस कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १ अर्व ३८ करोड कारोबार भएको छ । आज पनि खरिद चाप उस्तै...}
काठमाडौं - इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ करोड ४० लाख रूपैयाँ बराबरकाे १२ लाख ४० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न मंसिर २४ गते सेबाेनमा...}
काठमाडौं - पूँजीबजार सुदृढीकरण बृहत कार्यदलले आज अर्थमन्त्री जनार्दन शर्मालाइ भेटेको छ । दलका संयोजक अम्बिका प्रसाद पौडेलले सो कुराको पुष्टि गर्नुभएको छ ।
शर्मासँग भेटमा कार्यदलले पूँजीबजारमा देखिएका समस्या तत्काल समाधान गर्न आग्रह गरेको थियो । उता शर्माले पनि नियामक निकायमा प्रमुख चयन देखि...}
काठमाण्डौ । सेयर बजार मापक सूचक नेप्से मंगलबार ६ प्रतिशतले बढेपछि आज दिनभरका लागि कारोबार बन्द भएको छ ।
प्रचण्डको पूँजी बजार विरोधी अभिव्यक्तिका कारण पछिल्लो २ दिनमा १६८ अंकले घटेको बजार सूचक मंगलबार एकैदिन १३७।१८ अंकले बढेको हो ।
आज २२० कम्पनीहरुको शेयर कारोबार भएकोमा अधिकांस कम्पनीहरुको शेयर...}