काठमाडौं - अघिल्लो हप्ता ठूलो अंकले घटेको शेयर बजार यो हप्ताको पहिलो दिन प्रि ओपन सेसनमा आक्रमक बढेको छ । आज नेप्से २५ अंक भन्दा धेरैले बढेर समग्र बजार २८०५ बिन्दुमा पुगेको छ ।
नेप्से मात्र हैन कारोबार रकम पनि आक्रमक भएको छ । १ करोड ५७ लाख भन्दा धेरैको कारोबार हुँदा ३ दर्जन भन्दा...}
काठमाडौं - गत बुधबार नेपाल धितोपत्र बोर्डले विगत ५ महिनादेखि रोकिएको आइपीओ निष्कासन अनुमति दिने फाइल अघि बढायो । एकै पटक ६ कम्पनीहरूको शेयर निष्कासन अनुमति समेत दियो ।
यो सँगै ती कम्पनीहरुले यो हप्ता आइपीओ निष्कासन गर्ने तयारी गरेका छन् । यही आउँदो शुक्रबार जाल्पा सामुदायिक लघुवित्तको आइपीओ...}
काठमाडौं - सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको छ ।
शनिबार दोस्रो पटक बसेको सत्तारुढ दलको बैठकले यस्तो सुझाव दिएको बैठकपछि काँग्रेस नेता तथा सञ्चारतथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनल...}
काठमाडौं -: आउँदै वैशाखमा स्थानिय निकायको चुनाव हुने सम्भावना फेरि बढेको छ । सरकारका मन्त्रीहरुले नै यसको संकेत गरेका हुन ।
२०७९ जेठ महिनामा स्थानिय निकायको समयसीमा सकिँदै छ । त्यसैले पनि वैशाखमा चुनाव गर्ने पर्ने वाध्यता छ । निर्वाचन आयोगले वैशाख १४ र २१ गते गरी दुई पटकमा चुनाव ग...}
काठमाडौं - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आइपिओ निष्काशन गर्ने भएको छ । माग २१ गते देखि आइपीओ निष्काशन हुने र २०७८ माघ २५ गते बन्द निष्काशन हुने कम्पनीले जनकारी दिएको छ ।
कम्पनीले प्रति कित्ता रु १००रुपैयाँको दरले ५,२२,००० कित्ता साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । जसमध्ये ०.५...}