काठमाडौं - साताको द्रोसो साथै कारोबारको पहिलो दिन बजार मापक सूचक नेप्से दोहोरो अंकले घटेर बजार बन्द भएको छ । यो सँगै समग्र बजार २३५८ बिन्दुमा आएको छ ।
नेप्से सँगै कारोबार रकम पनि निकै घटेको छ । आज २ अर्ब ४६ करोड माथिको कारोबार भएको छ । आज २३१ कम्पनीहरूको शेयर खरिद बिक्री हुँदा ४३ कम्प...}
काठमाण्डौ । केहि समय अघि मात्र प्राथमिक शेयर सार्वजनिक गरेको मध्य भोटेशोकीको शेयर २ महिनासम्म पनि दोस्रो बजारमा आँउन सकेको छैन ।
शेयर रजिष्टार ग्लोवल आईएमई क्यापिटलका ब्यवस्थापक छविलाल पौडेलले दिएको जानकारी अनुसार सीडीएससीमा शेयर दर्ताको लागि सम्पुर्ण प्रक्रिया पुरा भएको साथै अब केहि काम कम...}
काठमाण्डौ । पछिल्लो समय नेपाली शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । सरकारले ल्याएको मौद्रिक नितिको कारण शेयर बजार ओरालो लागेको आरोप लगाउनेहरु समेत धेरै छन ।
३२ सय आसपास पुगेको शेयर बजार अहिलेको अबस्थामा आउनु सामान्य नभइ चलखेल भएको धेरैको बझुाई छ । यस्तै नयाँ लगानीकर्ताहरु माफ निकै परिचित...}
काठमाण्डौ । विहिबार बन्द भएर आज खुलेको शेयर बजारमा लगानीकर्ताको उत्साह देखिएको छ । सोमबार नेप्से प्रिओपन सेसनमा १४ अंक भन्दा धेरैले बढेर समग्र बजार २३९० विन्दुमा पुगेको छ ।
यो सेसनमा आज ३१ कम्पनीहरुको १२ लाख माथिको कारोबार भएको छ । कारोबार भएका मध्य २५ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ४ क...}
काठमाडौं - शेयर बजारलाई बेवास्ता गरेको आरोपमा नेताहरू बिरुद्द "नो भोट" अभियान चलाएर सबैको ध्यान तानेको लगानीकर्ताहरुले नयाँ अभियान "एक प्रश्न"चलाउने भनेका छन् ।
यस अघि पूँजीबजार विरोधी नेताहरुलाई आगामी चुनावमा नो भोट भन्दै सामाजिक सञ्जालमा अभियान चलाएका थिए ।
सो...}