काठमाण्डौ । साताको पहिलो दिन बजार मापक सूचक नेप्से ४० अंक भन्दा धेरैले घटेर समग्र बजार २८३६ विन्दुमा आएको छ । गत हप्ता पनि बजार घटेरै बन्द भएको थियो ।
नेप्से सूचक घटे पनि कारोबार रकम भने ५ अर्ब ८३ करोड भन्दा माथि पुगेको छ । सरकारले निर्वाचनको मिति तय गर्ने विषयले बजारमा अन्योलता सिर्जना गरेपछि आज...}
काठमाण्डौ । साताको पहिलो दिन आइतबार प्रिओपन सेसनमा नेप्से शून्य दशमलब ३ अङ्कले बढेको छ । गत विहीबार दोहोरो अङ्कले घटेको बजार आज भने सामान्य अङ्कले बढेको छ ।
एक करोड ९७ लाख भन्दा धेरै मूल्यको शेयर खरिद बिक्री हुँदा २९ कम्पनीको कारोबार भएको छ । कारोबार भएका मध्य १४ कम्पनीको शेयर मूल्य बढेको छ...}
काठमाडौं - लामो समय रोकिएको प्राथमिक शेयरको निष्कासन अब भने धमाधम सुरु भएको छ ।
यसै बीच ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले फागुन २ गते, साेमबारदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीको पहिलाे चरणमा जारी पूँजीको १०...}
काठमाडौं : जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओमा पहिलो दिनमा नै करिब १५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार ५ः०७ बजेसम्ममा ५ लाख ८१ हजार ४९८ जना आवेदकबाट ७२ करोड ६५...}
काठमाडौं - आउँदो माघ २६ गते २ कम्पनीको आइपीओ सार्वजनिक हुने भएका छन् । लामो समयपछि अनुमति पाएका कम्पनीहरुले धमाधम आइपीओ निष्कासन गरिरहेका छन् ।
इनर्जी नेपालले माघ २६ गतेबाट प्राथमिक शेयर निष्कासन खुल्ला गर्ने छ । कम्पनीको आइपीओ मा छिटोमा फागुन १ गते सम्म आवेदन दिन सकिने छ भने त्यो अवधि...}