काठमाडौं - शेयर बजार प्रति नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिको चर्को आलोचना भएको छ ।
लामो समयदेखि र नियमितरुपमै घट्दोक्रममा रहेको सेयर बजारमा आइतबार प्रचण्डले बोलेको कुरालाई प्रमुख कारण देखाइएको छ ।
३२ सय विन्दु माथि पुगेको बजार २४ सयको लाइनमा...}
काठमाण्डौ । साताको पहिलो दिन आईतबार नेप्से ठुलो अंकले घटेर समग्र बजार समेत विगत एक बर्ष यताकै न्युन विन्दुमा आएको छ । विना कारण घटिरहेको बजारले नयाँ लगानीकर्ताहरुलाई भने आत्तिने बनाएको छ ।
दिनै भरि रातो भएको बजार बन्द हुने बेला सम्म ८९ अंकले घटेर समग्र बजार २३६१ विन्दुमा आएको छ । नेप्सेसँगै...}
काठमाण्डौ । साताको पहिलो दिन आईतबार नेप्सेको आधिकारी साईटमा समस्या आएको लगानीकर्ताहरुले गुनासो गरेका छन । कारोबार अबधिमै नेप्सेका साईट नचले पछि चलखेल भएको हुन सक्ने धेरैले आशंका गरेका छन ।
नेप्सेको पुरानो आईट स्लो चले पनि नयाँ २ साईट भने चलेका छैन । उता नेप्सेले भने प्राविधिक समस्या आएको र...}
काठमाण्डौ । आईपीओ निष्कासन गर्ने नयाँ कम्पनी थपिएको छ । नागरिक स्टक डिलर कम्पनीले आफ्नो साधारण सभामा सो प्रस्ताव राखेपछि नयाँ कम्पनी थपिने भएको हो ।
मंसिर २४ गते शुक्रबार बसेको सञ्चालक समिती बैठकले कम्पनीको दास्रो साधारणसभा नागरिक लगानी कोष भवन, नयाँ बानेश्वर, काठमाडौंमा पुस २३ गते अपरान्ह...}
काठमाण्डौ । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५.८४ अंक घटेर २४४९.९७ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा १.३१ अंक घटेर २४४८.६६ विन्दुमा झरेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४४ अंक घटेको छ।
आइतबार...}