काठमडौं - सोमबार सतक हाराहारीले घटेको शेयर बजार मंगलबार भने प्रि ओपन सेसनमा ७ अंक भन्दा धेरैले बढेको छ । यो सँगै समग्र बजार २८२७ विन्दु माथि पुगेको छ ।
आज याे सेसनमा ४२ कम्पनीहरूको करिब २६ लाख हाराहारीको शेयर खरिद बिक्री भएका छन् । कारोबार भएका मध्य २३ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्प...}
काठमाडौं - सोमबार शेयर बजारमा ठूलो अंकको गिरावट आयो । करिब सतक हराहरीमा बिना कारण घटेको शेयर बजारले धेरै लगानीकरताहरूलाई अचम्मित पारेको छ ।
सरकारले चुनाव सार्ने तयारी गर्नु,एनआईसी एशिया बैंकको बोनस रद्द हुनु जस्ता कारणले हिजो बजार घटेको कतिपयको अनुमान छ । बजार घटेपनि कारोबार रकम ठूलो आएको ह...}
काठमाडौं - गत बुधबार नेपाल धितोपत्र बोर्डले विगत ५ महिनादेखि रोकिएको आइपीओ निष्कासन अनुमति दिने फाइल अघि बढायो । एकै पटक ५ कम्पनीहरूको शेयर निष्कासन अनुमति समेत दियो ।
यो सँगै ती कम्पनीहरुले यो हप्ता आइपीओ निष्कासन गर्ने तयारी गरेका छन् । कम्तीमा पनि यो शुक्रबार १ कम्पनीले आइपीओ निष्कासन गर...}
काठमाण्डौ । साताको दोस्रो दिन बजार मापक सूचक नेप्से शतक हाराहारीमा घटेर बजार बन्द भएको छ । नेप्से घटे पनि कारोबार रकम भने ९ अर्ब हाराहारी पुगेको छ ।
चुनाव समयमै नहुने भएपछि बजार घटेको धेरैको बुझाई । आज बजार सय अङ्कले घटेर समग्र बजार २८२० विन्दुमा आएको छ । आज नेप्सेमा २२८ कम्पनीहरूको ८ अर्ब...}
काठमाडौं - साताको दोस्रो दिन प्रि ओपन सेसनम बजार मापक सूचना नेप्से करीब ६ अंकले बढेको छ । आईतबार भने बजार १० अंकले घटेको थियो ।
आज ३१ कम्पनीहरूको १४ लाख भन्दा धेरैको शेयर कारोबार भएको छ । जस मध्य १९ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको...}