काठमाण्डौ । माघ महिनामा ३ कम्पनीहरूको प्राथमिक शेयर निष्कासन हुने भएको छ । शुक्रवार जाल्पा सामुदायिक लघुवित्तको शेयर निष्कासन हुँदै छ भने माघ २६ गते इनर्जी नेपालले पनि आईपीओ निष्कासन गर्दै छ । यसै बिच आउँदो माघ ७ गतेदेखि बलेफी हाइड्रोपावर कम्पनीले पनि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले...}
काठमाडौं - बुधबार एक दिनको बन्द पछि आज खुलेको शेयर बजारमा पनि रौनक देखिएको छ । यस अघिका ३ कारोबार दिनको प्रि ओपन सेसनमा नेप्से बढेको थियो ।
सरकारले आज निर्वाचनको मिति घोषणा गर्ने हल्लाको प्रभाव शेयर बजारमा देखिएको छ । आज नेप्से ७ अंक भन्दा धेरै ले बढेर समग्र बजार २८९८ बिन्दुमा पुगेको छ ।&nb...}
काठमाडौं - सरकारले आज निर्वाचन मिति घोषणा गर्ने सम्भावना रहेको छ । निर्वाचन आयोगले सहमति दिएको जेठ ४ गते एकै चरणमा चुनाव गर्ने सरकारको तयारी रहेको छ ।
आज बस्ने नियमित मन्त्रिपरिषद् बैठकले निर्वाचन मिति घोषणा गर्ने प्रधानमन्त्री निकट नेताले बताउँदै आएका छन् । आज मिति घोषणा पछि देश विधिवत् चु...}
काठमाडौं - नेपालको शेयर बजारमा राजनीतिको प्रभाव कति छ भन्ने कुरा सक्रिय रुपमा यो क्षेत्रमा लागेका सबैलाई थाहा छ । तर कतिपयले यो विषयमा फरक मत राख्दै आएका छन् ।
निर्वाचन समयमै हुने हल्लाले गत आईतबार सतक भन्दा धेरैले बजार बढेको दाबी गर्नेहरू पनि छ । मंगलबार औसत गतिमा रहेको बजार दिउँसो २ बजे च...}
काठमाडौं - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आइपिओ निष्काशन गर्दै छ । माग २१ गते देखि आइपीओ निष्काशन हुने र २०७८ माघ २५ गते बन्द निष्काशन हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले प्रति कित्ता रु १०० रुपैयाँको दरले ५,२२,००० कित्ता साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । जसमध्ये ०.५ प्...}