काठमाण्डौ । साताको दोस्रो दिन सोमबार बजार मापक सूचक नेप्से १.५ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २५४४ विन्दुमा पुगेको छ । आज नेप्सेमा दिनैभरि उत्साह देखि पनि बन्द हुने बेलामा भने घट्दै आएको थियो ।
नेप्सेमा झिनो हरियाली देखि पनि कारोबार रकम भने २ अर्ब ६० करोडमा सीमित भएको छ । आज दिनै भरिमा २३० कम्...}
काठमाण्डौ । यो हप्ता मंगलबार पनि शेयर बजार बन्द हुने भएको छ । यस दिन सार्वजनिक बिदा परेको हुँदा शेयर बजार नखुल्ने भएको हो ।
अघिल्लो हप्ता समेत २ दिन सार्वजनिक बिदा भएको कारण शेयर बजारमा केबल ३ दिन मात्र कारोबार भएको थियो । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिने भएसँगै...}
काठमाण्डौ । शेयर बजार पछिल्लो समय निरन्तर ओरालो लागिरहेको छ । अघिल्लो साता समेत ठुलो अङ्कले घटेको बजार साताको पहिलो दिन आइतबार पनि नेप्से घटेको थियो । आज सोमबार प्रिओपन सेसनमा नेप्से एक अङ्क भन्दा थोरै अङ्कले घटेको छ ।
अहिले समग्र बजार २५४२ विन्दुमा रहेको छ । यो सेसनमा १८ कम्पनीको शेयर खरिद...}
काठमाडौं - प्राथमिक शेयरको निष्कासन अनुमति पर्खाइमा रहेका २५ जलविद्युत कम्पनीको आइपीओ अनुमति तत्काल दिन धितोपत्र वोर्डसँग अनुरोध गरेको छ ।
पाइपलाइनमा रहेका जलबिद्युत कम्पनीहरुलाई आइपीओको तत्काल अनुमति दिन लिखित माग लिएर इप्पानका प्रतिनिधि बोर्ड पुगेका हुन । यो संस्था जलविद्युत परियोजना सँग...}
काठमाडौं - अघिल्लो हप्ता नै बाँडफाँड हुने भनिएको नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलबार मात्र बाँडफाँड हुने भएको छ ।
भोलि बिहान ११ बजे शेयर बाँडफाँड गर्ने तयारी रहेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । कम्पनीको प्रि allotments को सम्पूर्ण काम सकिएको छ ।
पछिल्लो समय...}