काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठनसँगै सेयर बजारमा नयाँ उत्साह आउने अपेक्षा गरिएको थियो। राजनीतिक स्थायित्व, नीतिगत स्पष्टता र निजी क्षेत्रमैत्री आर्थिक सुधारको आशामा लगानीकर्ताले बजारबाट सकारात्मक संकेत खोजेका थिए। तर सरकार गठन भएको तीन महिनाको अवधिमा नेपाल स्टक एक्...}
काठमाडौं । लगातार सात कारोबार दिनदेखि ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार भने उल्लेख्य सुधारसहित बढेर बन्द भएको छ। लगानीकर्ताको मनोबलमा सुधार देखिएसँगै बजारमा खरिद चाप बढ्दा नेप्से ४४.५९ अंकले उकालो लागेर २६५२.९३ विन्दुमा पुगेको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स ५.७७ अंक बढ्दा फ...}
काठमाडौँ । तीन महिनाअघि ठूलो जनअपेक्षाबीच बनेको सरकारप्रति शेयर बजारले भने सकारात्मक संकेत दिन सकेको छैन। चुनावपछि राजनीतिक स्थिरता आउने, लगानीको वातावरण सुधारिने र अर्थतन्त्रले गति लिने अपेक्षा गरिए पनि नेप्से परिसूचक तथा बजार पूँजीकरणमा उल्लेखनीय गिरावट देखिएको छ।
तीन वर्षदेखि आ...}
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठन भएको तीन महिना पूरा हुँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य गिरावट आएको छ। यस अवधिमा नेप्से करिब ३०१ अंकले घट्दा लगानीकर्ताको झण्डै ४ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको सम्पत्ति घटेको देखिएको छ।
गत चैत १३ गते, जब बालेन्द...}
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार दोहोरो अंकले घट्दै २६६०.०२ विन्दुमा झरेको छ। आज नेप्से १४.४५ अंक अर्थात् ०.५४ प्रतिशतले घटेर उक्त विन्दुमा बन्द भएको हो।
बजारमा अधिकांश समूहका सूचकहरू ओरालो लाग्दा समग्र बजार दबाबमा देखिएको हो। कारोबार भएका १३ उपसमूहमध्ये फाइनान्स र ट्रेडिङ...}