काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०५.५० अंकले घट्दै २६७६.६८ बिन्दुमा झरेको हो।
यस दिन ३४५ कम्पनीका तीन करोड १२ लाखभन्दा बढी कित्ता सेयर खरिद–बिक्री हुँदा करिब १२ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। क...}
काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेड ले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन सुरु गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको थियो।
कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत बराबर...}
काठमाडौं — साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य उतारचढावबीच झिनो अंकले बढेको छ। अघिल्लो दिन ७४.७३ अंकले घटेको नेप्से परिसूचक आज ५.८२ अंकले वृद्धि भई २,७८२.१८ बिन्दुमा पुगेको छ।
आजको कारोबारमा बैंकिङ, फाइनान्स, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य समूहका उपसूचक घटे...}
काठमाडौं । सेयर बजारमा पुनः गिरावट देखिएको छ। साताको कारोबारको बीचमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७४.७३ अंकले घट्दै २७७६.३६ विन्दुमा झरेको हो। अघिल्लो दिन सामान्य सुधार देखिएको बजार बुधबार फेरि ओरालो लागेको हो।
आजको कारोबारमा करिब १२ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। कुल ३ लाख...}
काठमाडौं । नेपालका तीन प्रमुख लगानीकर्ता संगठनहरूले पूँजीबजारको सुधार र विकासका लागि सरकारसमक्ष ८ बुँदे माग अघि सारेका छन्। नेपाल धितोपत्र लगानीकर्ता संघ, नेपाल शेयर बजार लगानीकर्ता संघ र नेपाल शेयरधनी संघले संयुक्त विज्ञप्ति जारी गर्दै पूँजीबजारलाई धराशायी हुनबाट जोगाउन र लगानीकर्ताको मनोबल उच्च बन...}