काठमाडौं - पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओन निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गर्न...}
काठमाडौं - अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन २२ गते) अन्तिम दिन रहेको छ। लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता निष्काशनमा ल्याएको हो।
लघुवित्तले निष्काश...}
काठमाडौं - धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्ये ५% अर्थात् १६ हज...}
काठमाडौं । बैंकले भदौं सम्मका लागि पनि ब्याजदर स्थिर हुने भएको छ । नेपाल बैकर्स संघले तत्कालै ब्याजदर नबढाउने भद्र सहमती गरेका छन । आज बसेको संघको बैठकले त्यस्तो सहमती गरेको हो ।
नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु परिवर्तन गरेपछि ब्याजदर परिवर्तन गर्न सक्ने व्यवस्था गरेको थियो । तर भदौ महिना...}
काठमाण्डौ । बिहीबार दोहोरो अङ्कले घटेको शेयर बजार शुक्रबार प्रिओपन सेसनमा भने २ अङ्क भन्दा धेरैले बढेको छ ।
आजको बुद्धिसँगै समग्र बजार २१५० विन्दुमा पुगेको छ । यो सेसनमा २१ कम्पनीको शेयर किनबेच भएकोमा १३ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको भने घटेको छ ।
नबिल बैंकको...}