काठमाडौं - आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गतेदेखि निष्काशन गरेको आईपीओमा करिब १८ लाखको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार ५ः०७ बजेसम्ममा १७ लाख ९६ हजार ६८४ जना आवेदकबाट २ अर्ब १ करोड ४२ लाख रुपैयाँ बराबरको २ करोड १ लाख ४२ हजार ६१० कित्ता शेयरको लागि आवेदन परेको...}
काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा भारी गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ३७।२७ अकंले घटेर १९३४।११ बिन्दुमा बन्द भएको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर किनबेच भएको छ । नेप्से उच्च अकंले घट्दा कारोबार भने १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२...}
काठमाण्डौ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै करिव एक महिना बन्द भएको आइतबारको शेयर बजार असार लागेसँगै आज पहिलो दिने खुलेको छ । खुलेसँगै प्रिओपन सेसनमा नेप्से सामान्य अङ्कले बढेको छ ।
यतिबेला नेप्से १९७१ विन्दुमा आएको छ । एक वर्ष अघि सम्म बजार ३२ सयको विन्दुमा थियो । त्यस यत...}
काठमाण्डौ । असार महिना समेत आईपीओको महिना हुने देखिएको छ । २ कम्पनीहरुको शेयर निष्कासन गरिसकेको यो महिनाको १३ गतेपनि नयाँ कम्पनीले शेयर निष्कासन गर्ने भएको छ ।
आइपीओ निष्कासन गर्न लागेको कम्पनी हो,रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका...}
काठमाडौं । पछिल्लो समय शेयर बजार ओरालो लागेसँगै यसको चासो र चर्चा पनि कम भएको छ । तर नयाँ कम्पनीको शेयरको मालिक बन्ने अबसर भने आइनै रहेका छन ।
यसैबीच हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलमेन्ट कम्पनी लिमिटेड आइतबारबाट शेयर लिलामी विक्री खुल्ला गरेको छ । कुल ३ करोड कित्त...}