काठमाडौंं - हिमालयन बैंक (HBL) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बुधबार बैंकको २ करोड २८ लाख ४३ हजार २४८.९७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २१.३८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्स...}
काठमाडौं । रसुवागढी हाइड्रोपावर आइपीओमा ६७ करोड ४० लाख ७४ रुपैयाँ बराबरको आवेदन परेको छ ।
बुधबार बिहान १० बजेसम्ममा ३६ हजार ५२२ जना आवेदकले ६७ लाख ४० हजार ७४० कित्ताका लागि आवेदन दिएका छन् ।कम्पनीले असार १३ गतेबाट आयोजना प्रभावित स्थानीयलाई १०० अंकित मूल्यमा ६८ लाख ४२ हजार १०० कित्ता सेयर न...}
काठमाडौंं - बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार, ४३.३५ अंक घटेर २०६२.८० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५८ अंक बढेर २०६४.३९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७९ अंक घटेको छ।
बुधबार प्रि ओपन सेसनमा ८ स्टक...}
सान्जेन जलविद्युत कम्पनीले ५ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले एक सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र क्षेत्र आमाछोदीङमो गाउँपालिका-५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनब...}
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ ।
साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर पश्चात बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
हिमालयन एभरेष्ट इस्योरेन्स लिमिटेडको प्रतिशेयर १०० रुपै...}