काठमाण्डौ । जानकी फाइनान्स को बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत भएको छ ।
कम्पनीको ९ लाख ६१७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर बिहीवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले गत फागुन २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोन...}
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अन्तिम दिनसम्ममा ३२१.६८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार लघुवित्तको आईपीओमा १७ लाख ९६ हजार ६८४ जना आवेदकले २ करोड १ लाख ४२ हजार ६१० कित्ता शेयरका लागि २ अर्ब १ करोड ४२ लाख ६१ हजार रुपैयाँ बराबरको आवेदन परेको ह...}
काठमाडौं - शेयर बजार ओरालो लागे पनि प्राथमिक शेयरमा भने बाढी नै आएको छ । असर महिना आइपीओको महिना हुने भएको छ ।
यही असार २० गतेदेखि अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम...}
काठमाण्डौ । लामो समयपछि मंगलबार हरियाली बनेको शेयर बजार आज बुधबार भने फेरि दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक ३२ अङ्क भन्दा धेरैले घटेको छ ।
आज नेप्से मात्र घटेको छैन् कारोबार रकम खुम्चिएर ८२ करोडमा सीमित भएको छ । यो केही समय यताकै न्यून कारोबार हो ।
आज नेप्सेका सबै उपसू...}
काठमाण्डौ । बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक शून्य दशमलव ७२ अङ्कले बढेको छ । मंगलबार पनि नेप्से दोहोरो अङ्कले बढेको थियो ।
आज यो सेसनमा ९ कम्पनीको शेयर किनबेच भएको छ भने कारोबार भएका मध्य ५ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको शेयर मूल्य घटेको छ । शिव श्री जलविद्युत कम्प...}