काठमाण्डौ - सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने तयारी छ । छ । बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए। खड्काको सपथ आज हुने सम्भावना छ । ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता...}
काठमाडौं– बैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले पुँजीगत बजारमा विदेशी लगानी आवश्यक रहेको बताएका छन् । शेयर बजारमा गैर आवासयीय नेपालीलाई पनि लगानी गर्न दिनुपर्ने धारणा राखे । पुँजी बजारको आकार ठूलो बनाउन र बजारलाई स्थिर बनाउन थप लगानी आवश्यक रहेको बताए ।
त्रिभुवन विश्वविद्यालय...}
काठमाडौं –साहस उर्जा लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला भएको छ ।
कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित...}
काठमाडौं– महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ६० करोड रुपैयाँको आईपीको निष्कासन गर्ने बाटो खुलेको छ । बीमा समितिले महालक्ष्मीको आर्थिक वर्ष २०७६÷७७ को ‘एक्चुअरी भ्यालुएसन’ स्वीकृत गरेको छ । एक्चुअरी भ्यालुएसन स्वीकृत सँगै प्राथमिक शेयर निष्काशन गर्ने बाटो खुला भएक...}
काठमाडौं–सरकारले अवैध धनलाई लगानी गर्न छुट नदिने जनाएको छ । अर्थमन्त्रालयले बजेट मार्फत कालोधनलाई सेतो बनाउने नभनेको स्पष्ट पारेको छ । सरकारले आर्थिक विधेयक, २०७८ मा आयकर ऐन, २०५८ को दफा ११(ग) थप गरि राष्ट्रिय महत्वका पूर्वाधार विकास परियोजना तथा उद्योगमा सम्वत २०८० चैत मसान्तसम्म गरेको लगान...}