काठमाण्डौ - ङादी ग्रुप पावर लिमिटेडको साधारणसभा लफडा भएको छ । साधारणसभामा सहभागिताको विषयले उग्र रुप लिएपछि सभानै रद्ध गर्न माग गरिएको छ ।
लगानीकर्ताहरुले सुरक्षा मापदण्ड पालना नभएको भन्दै विरोध समेत गरेका छन् । एक लगानीकर्ताले भने सबै हाइड्रोपावरले अनलाइन प्रविधि प्रयोग गरेर भर्चुअल...}
काठमाण्डौ - भोलि (असोज ४) गतेदेखि दसैं/तिहारका लागि बजारमा नयाँ नोट आउने भएको छ ।
नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो । सर्वसाधारणले काठमाडौं उपत्यका लगायत देशभरबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयबाट नयाँ नोट साट्न पाउने छन् । रा...}
काठमाण्डौ - हास्य तथा चलचित्रमा समेत अभिनय गरेर चर्चामा आएका कलाकार रमेश केसी ‘मट्टारे’को निधन भएको छ ।
उनको आइतबार हृदयघातका कारण निधन भएको कलाकार उत्तम केसीले बताए । ‘आइतबार छन्दे स्टुडियोमा उनी एक म्युजिक भिडियो सुटिङ गर्दै थिए’ उत्तमले भने ‘एक्कासी ढल...}
काठमाडौं–बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड सर्वसाधारणलाई असोज ११ गतेबाट सेयर जारी गर्ने भएको छ। अंकित मूल्य १०० रुपैयाँको सेयर असोज १४ गतेसम्म भर्न पाइने छ।
कम्पनीले ८ लाख कित्ता सेयर जारी गर्न लागेको हो । यसमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। अर्को १६ ह...}
काठमाडौं–राजस्व छुटमा विवादास्पद निर्णय गरेको सरकारले लगानीमा आयस्रोतको खोजी नगर्नेगरी आयकर ऐन संशोधन गर्ने अर्को विवादास्पद निर्णय गरेको छ। गैरकानुनी रूपमा उच्च राजनीतिक नेतृत्व, व्यापारी, भ्रष्ट कर्मचारीले कमाएको पैसा वैधानिक बनाउने ध्येयले ‘लगानीको आयस्रोत खोजिने छैन’ भन्ने व्...}