काठमाडौं-एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । बैंकको प्रमुख प्रकाशन ‘एशियाली विकास परिदृश्य’ लाई आज अद्यावधिक गर्दै उसले नेपालको अर्थतन्त्रमा सामान्य वृद्धिको प्रक्षेपण गरेको हो । बैंकले सन् २०२१ मा नेपालको आ...}
काठमाण्डौ - यातायात व्यवस्था विभागले दशैंको अग्रिम टिकट खुलाउने तयारी गरेको छ । विभागले अग्रिम टिकट बुकिङ खुलाउने सम्बन्धमा छलफलका लागि यातायात व्यवसायीहरूको प्रतिनिधि संगठन नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका सदस्यहरूलाई बिहीवार विभागमा डोकेको छ ।
दशैंको समयमा काठमाडौं उपत्यका छाडेर गाउँ फ...}
काठमाण्डौ - लामो समयदेखि आन्दोलनरत लगानीकर्ता बीच बुधबार सहमति भएको छ ।
लगानीकर्ताको मागलाई बोर्डमा छलफल गरी मागहरु सम्बोधनमा पहल गर्ने भनिएको छ ।
कुनै माग बारे सहमति नभएपनि यो पहलले पूँजी बजारलाई माथि लैजान मद्धत गर्ने लगानीकर्ता बुझाइ छ ।
नियामक निकाय शेयर बजार प्रति गम्...}
काठमाण्डौ - माछापुच्छ्रे बैंक लिमिटेड आफ्ना शेयर धनीहरुलाई बोनस शेयर दिने भएको छ ।
बैंक सञ्चालक समितिको आज बसेको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको १४ प्रतिशत रु. १ अर्ब २६ करोड ७४ लाख ३२ हजार ६३२ लाभांश (करसहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय...}
पछिल्लो २४ घण्टामा देशभर १४७८ जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणबाट १२५१ र एन्टिजेन परीक्षणबाट २२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिनुभयो ।
२४ घण्टामा १६३० जना कोरोनामुक्त भएका छन् । कोरोना संक्रमणबाट ६ ज...}